काठमाडौँ- सर्वोच्च अदालतले सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा भविष्यमा नबल्झिने गरी नेपालको सीमालाई व्यवस्थित बनाउन सरकारका नाम आदेश जारी गरेको छ । सीमा विवाद तथा खुला सीमानाको व्यवस्थापन गर्न माग गर्दै दायर भएको रिट निवेदनमा आदेश दिँदै न्यायाधीश प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सीमा विवाद टुंग्याउन आदेश जारी गरेको हो । […]