सप्तरीस्थित राजविराज कारागारका एक बन्दीको शुक्रबार मृत्यु भएको छ । पेट दुख्न थाले पछि उपचारका लागि अस्पताल लगिएका ५८ वर्षीय उद्दवप्रसाद खतिवडाको मृत्यु भएको हो ।
१ असोज, धनगढी । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ ।
हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो साढे ३ बजेको …
रामेछाप – झन्डै दुई महिनादेखि रामेछाप कारागारमा रहँदै आएका एक कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहँदै आएका कैदी बन्दीको मृत्यु भएको हो। रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको […]
काठमाडौं, ४ पुस । सप्तरीस्थित् कारागारमा एक बन्दीको मृत्यु भएको छ । राजविराज कारागारमा शुक्रबार ५८ वर्षीय उद्दवप्रसाद खतिवडाको मृत्यु भएको हो । बिहान ८ बजेतिर पेट दुखेपछि उनलाई उपचारको लागि एक निजी क्लिनिकमा लगिएको थियो । क्लिनिकमा उपचार गर्दागर्दै बेहास भएपछि थप उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा […]
राजविराज कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ । शुक्रबार सप्तरीको सदरमुकाम राजविराज स्थित कारागारमा कैदी बन्दी उद्धवप्रसाद खतिवडाको हृदयाघातबाट मृत्यु भएको हो ।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय उद्धव प्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । सरकारी कागजात किर्ते गरेको मुद्दामा खतिवडा बि.स. २०७५ साउन १७ मा राजविराज कारागारका कारागारका निमित्त जेलर सन्दीप कुमार देवले पुष्टि गरे ।कैदी बन्दी खतिवडालाई अचा
२ पुस, सप्तरी । सप्तरी कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक बन्दीको शुक्रबार मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका-४ का ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो । कागजात किर्ते गरी ठगीसम्बन्धी मुद्दामा ०७५ साउन १७ गतेदेखि उनी थुनामा थिए । शुक्रबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि राजविराजस्थित निजी क्लिनिकमा लगिएको थियो । बेन्चमा […]
इक्वेडरको एक जेलभित्र कैदीहरुबीच भएको झडपमा कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ । त्यस्तै, २५ जना घाइते छन् । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा सेना परिचालन गरिएको छ । यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए । गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त […]
इक्वेडरको एक जेलभित्र हानाहान हुँदा कम्तीमा ६८ जना बन्दीको मृत्यु भएको छ । त्यस्तै, २५ जना घाइते छन् । यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्याङका सदस्यहरूबीच हानाहान हुँदा एक सयभन्दा धेरै बन्दी मारिएका थिए । गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र विस्फोटक पदार्थहरू भेटिएको जनाएको छ । इक्वेडरमा यस वर्ष धेरै जेलहरुमा भिडन्त भइसकेको छ । त्यसक्रममा झन्डै ३ सय बन्दीहरू मारिएका छन् । गत सेप्टम्बरमा
उत्तर प्रदेशको फर्रुखाबादस्थित फतेहगढमा रहेको जिल्ला कारागारमा एक बन्दीको मृत्यु भएपछि उनका साथीहरु भड्किएका छन् । आक्रोशितहरुले जेलभित्रै आगो लगाइदिए । सूचना मिल्नासाथ जेल र प्रहरी प्रशासन घटनास्थलमा पुग्यो । बन्दीहरुले जेलर र अन्य पुलिसकर्मीहरुमाथि हमला पनि गरे । हमलामा ३० प्रहरी घाइते भएका छन् । त्यस्तै बन्दीहरु पनि घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ । मेरापुर थाना क्षेत्रका सन्दीप हत्याको अभियोगमा जिल्ला कारागारमा बन्धक थिए । अवस्था खराब भएपछि उनलाई उपचारका लागि पठाइएको
जबरजस्ती करणी मुद्दामा असार ७ गते मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनी अदालतको आदेशपछि मोरङ कारागारमा बन्दी जीवन बिताइरहेको पोखरेलले जानकारी दिए।...
कैलालीः कैलाली जिल्ला कारागारमा पुर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको मृत्यु भएको छ। मंगलबार उपचारका लागि काठमाडौं लैजाने क्रममा ५५ बर्षीय स्पन्दन राईको वाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनी बिरामी भएपछि माघ १८ गते सेती अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।
थप