सप्तरी कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बन्दीको मृत्यु

२ पुस, सप्तरी । सप्तरी कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक बन्दीको शुक्रबार मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका-४ का ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो । कागजात किर्ते गरी ठगीसम्बन्धी मुद्दामा ०७५ साउन १७ गतेदेखि उनी थुनामा थिए । शुक्रबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि राजविराजस्थित निजी क्लिनिकमा लगिएको थियो । बेन्चमा […]