काठमाडौं, ४ पुस । सप्तरीस्थित् कारागारमा एक बन्दीको मृत्यु भएको छ । राजविराज कारागारमा शुक्रबार ५८ वर्षीय उद्दवप्रसाद खतिवडाको मृत्यु भएको हो । बिहान ८ बजेतिर पेट दुखेपछि उनलाई उपचारको लागि एक निजी क्लिनिकमा लगिएको थियो । क्लिनिकमा उपचार गर्दागर्दै बेहास भएपछि थप उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा […]