सप्तरीमा एक कैदी बन्दीको मृत्यु

राजविराज कारागारमा एक कैदी बन्दीको मृत्यु भएको छ । शुक्रबार सप्तरीको सदरमुकाम राजविराज स्थित कारागारमा कैदी बन्दी उद्धवप्रसाद खतिवडाको हृदयाघातबाट मृत्यु भएको हो ।सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय उद्धव प्रसाद खतिवडाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । सरकारी कागजात किर्ते गरेको मुद्दामा खतिवडा बि.स. २०७५ साउन १७ मा राजविराज कारागारका कारागारका निमित्त जेलर सन्दीप कुमार देवले पुष्टि गरे ।कैदी बन्दी खतिवडालाई अचा

सम्बन्धित सामग्री

मोरङ कारागारका कैदी बन्दीको मृत्यु

विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका चण्डेश्वर सहनीको आज बिहान मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई अस्पतालमा भर्ना गराएको मोरङ कारागारले जनाएको छ ।मोरङका प्रमुख जिल्ला […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा महिला क्रिकेट : नेपाल हङकङसँग पराजित, सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु, दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना, नेकपा एस महोत्तरीका अध्यक्षद्वारा पार्टी परित्यागलगायतका समाचारले प्रमुख स्थान पाए । महिला क्रिकेट : नेपाल हङकङसँग पराजित चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट […]

होण्डुरसको महिला कारागारमा झडप हुदाँ ४१ कैदी बन्दीको मृत्यु

एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा मंगलबार ४१ जनाको मृत्यु भएको छ । होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र अन्य कैदीबन्दीबीच भएको झडपपछि कारागारमा आगजनी गरिएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अधिकांशको जलेर तथा केहीको गोली लागेर मृत्यु भएको छ । सो कारागारमा […]

रामेछाप कारागारका कैदी बन्दीको उपचारको क्रममा मृत्यु

रामेछाप । झन्डै दुई महिना देखी रामेछाप कारागारमा रहँदै आएका एक कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहँदै आएका कैदी बन्दीको मृत्यु भएको हो । रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको […]

रामेछाप कारागारका कैदी बन्दीको उपचारको क्रममा मृत्यु

रामेछाप – झन्डै दुई महिनादेखि रामेछाप कारागारमा रहँदै आएका एक कैदीको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहँदै आएका कैदी बन्दीको मृत्यु भएको हो। रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको […]

कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु

काठमाडौं :  दक्षिणपश्चिम कोलम्बियाको एउटा कारागारमा आगो लगाएर  भाग्ने प्रयास गर्दा ५१ जना कैदी बन्दीको मृत्यु भएका छ। भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारगारमा  कैदीले नै जेलमा आगो लगाएको र भाग्ने प्रयासमा ४९ जनाको घटनास्थलमै र अन्य २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। अलजजिरका अनुसार आगो लागेपछि भाग्ने क्रममा क्रममा उक्त दुर्घटना भएको हो। घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। राष्ट्रपति इभान ड्यूकले मृतकका आफन्तजनप्रति सहानुभूति प्रक

एउटै कारागारमा १६ महीनामा १८ कैदीको शंकास्पद मृत्यु, कसैको गरिएन ‘पोस्ट-मार्टम’

गुण्डाहरूको रजगज चल्ने मोरङ कारागारमा पछिल्लो डेढ वर्ष १८ कैदी बन्दीको मृत्यु भएको छ । राज्यको नियन्त्रणमा रहेका यी व्यक्तिको मृत्युमा कुनै छानबीन भएन । मृतकका आफन्तले शंकास्पद भन्दा पनि पोस्ट–मोर्टम समेत गरिएन ।

इक्वेडरको जेलमा झडप, ६८ कैदीको मृत्यु

काठमाडौं : इक्‍वेडरको जेलमा भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ। घटनामा कयौं घाइते भएका छन्।गत सेप्टेम्बर यता मात्रै यस्तै भिडन्तमा परी १ सय जनाभन्दा बढी कैदीहरुको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्।शुक्रबार साँझमा ग्वायाकिल शहरको एक जेलमा बिरोधी ग्याङबीच दंगा भएको थियो। दंगा नियन्त्रणका लागि जेलभित्र पसेको प्रहरी टोलीले बन्दुक तथा विष्फोटक पदार्थ भेटिएको जनाएको छ।यस वर्ष मात्रै इक्वेडरका विभिन्न जेलमा भएको झडपमा परी ३ सय जनाभन्दा बढी कैदी बन्दीको मृत्यु भएको छ। गत से

राजविराज कारागारका कैदी बन्दीको मृत्यु

लहान : चोरी मुद्दाको फैसलामा अदालतले तोकेको जरिवाना वापतकाे धरौटी बुझाउन नसकेर कारगारमा चलान गरिएका कैदी बन्दीकाे उपचारकै क्रममा मृत्यु भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका ३८ वर्षीय सन्तोष साहको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको राजविराज का...

कारागारमा तीन कैदी–बन्दीको मृत्यु

सुमन तिमल्सिना/उज्यालो ।  विराटनगर, कात्तिक ९– कात्तिकको पछिल्लो एक सातामा तीन जना कैदी बन्दीको ज्यान गएको छ । एकसाताको अवधिमा जिल्ला...