‘तेक्वान्दोका राष्ट्रिय खेलाडी ढुक्कले बस्न पाउँदैनन्’

आन्तरिक सर्कुलरमार्फत जिल्लादेखि नै राष्ट्रिय टिम छनोट प्रक्रिया सुरु गरेको तेक्वान्दोले राष्ट्रिय टोलीका खेलाडीको फिटनेस र व्यस्ततामा सुधार गर्ने योजना बनाएको छ ।

सम्बन्धित सामग्री

मैदान सरसफाइमा जुट्दै भक्तपुरका खेलाडी

बक्सिङका राष्ट्रिय खेलाडी केदार तुइतुई शनिबार बिहानै भक्तपुर नगरपालिका– ७ स्थित पाचाख्य मैदानको सरसफाइमा देखिए।...

अण्डर–१६ राष्ट्रिय खेलाडी छनोट प्रतियोगितामा हुम्लाबाट आठ जना खेलाडीको सहभागिता

सिमकोट – अण्डर–१६ राष्ट्रिय खेलाडी छनोटका लागि हुम्ला जिल्लाबाट आठ जना खेलाडी छानिएको राष्ट्रिय खेलाडी छनोट प्रतियोगितामा सहभागिता जनाएका छन्। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ३० जना अण्डर–१६ उमेर समूहका खेलाडीमध्ये आठ जना छनोट भएका थिए। खेलाडी छनोटका लागि सहजीकरण गरेका हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले जिल्लाबाट आठ जना नछोट भएका खेलाडीले राष्ट्रिय छनोट […]

राष्ट्रिय टिमका खेलाडी धमाधम विदेशिदै, एन्फा भन्छ– खेलाडी रोक्ने उपाय छैन

काठमाडौं, २३ फागुन । कुनै समय राष्ट्रिय टोलीको प्रतिनिधित्व आफैंमा गर्नु गौरवको विषय मानिन्थ्यो । मुलुकको झण्डा बोक्ने खेलाडी सद्‍भावना दूतका रूपमा चिनिन्थे। मान र सम्मान थियो, राष्ट्रका गहना भनिन्थ्यो र वाहावाही हुन्थ्यो। तर पछिल्लो समय राष्ट्रिय खेलाडी नेपालका राष्ट्रिय लिग र गोल्डकप छोडेर विदेशमा हुने टोलकपमा सहभागी हुने होडबाजी चलेको छ। काठमाडौंमा ए डिभिजन […]

पूर्व राष्ट्रिय खेलाडी गौचनको फुटबल एकेडेमी सञ्चालनमा

लामो समय जापान बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरा २७ रिठेपानीमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन। व्यक्तिगत १५ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर गौचनले बि.जी फुटबल एकेडेमी सञ्चालनमा ल्याएका हुन्। एकेडेमीको शनिबारदेखि विधिवत रुपमा उदघाट...

अन्डर–१७ मा राष्ट्रिय खेलाडी छनोटका लागि दुुई जना खेलाडी सहभागिता जनाउँदै

सिमकोट – नेपालले साफ अन्डर –१७ र एफसी अन्डर –१७ एसियन कपका लागि राष्ट्रिय खेलाडी छनोट गर्ने कार्यक्रमका लागि हुुम्ला जिल्लाबाट दुुई जना खेलाडी सहभागी हुने भएका छन्। यी दुुवै प्रतियोगिताका लागि जिल्लाबाट पहिलो पटक राष्ट्रिय खेलाडी छनोट खेलमा सहभागिता जनाउन लागेका हुन्। यसका लागि हाल प्रशिक्षणरत खेलाडीमा राहुुल लामा गोलकिपर र अर्का खेलाडी अहिस […]

खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले दुई...

भलिबलका राष्ट्रिय खेलाडी सम्मानित

धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले सुदूरपश्चिमका पुरुष राष्ट्रिय भलिबल टोलीका खेलाडीलाई सम्माजित गरेका छन् । कैलालीको धनगढीमा भएको शनिबार सम्पन्न भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन दौरान सुदूरपश्चिमका पुर्व तथा वर्तमान ८ राष्ट्रिय खेलाडीलाई सम्मानपत्रले सम्मानित गरिएको हो । सम्मानित हुने खेलाडीमा नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत […]

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ ।      काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताए ।अखिल नेपाल फुलबल महासङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलका माध्यमबाट दुई देशबी

कुस्तीका राष्ट्रिय खेलाडी भट्टकाे मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ घर भएका कुस्तीका राष्ट्रिय खेलाडी २० वर्षीय सुरेश भट्टको निधन भएको छ ।