अन्डर–१७ मा राष्ट्रिय खेलाडी छनोटका लागि दुुई जना खेलाडी सहभागिता जनाउँदै

सिमकोट – नेपालले साफ अन्डर –१७ र एफसी अन्डर –१७ एसियन कपका लागि राष्ट्रिय खेलाडी छनोट गर्ने कार्यक्रमका लागि हुुम्ला जिल्लाबाट दुुई जना खेलाडी सहभागी हुने भएका छन्। यी दुुवै प्रतियोगिताका लागि जिल्लाबाट पहिलो पटक राष्ट्रिय खेलाडी छनोट खेलमा सहभागिता जनाउन लागेका हुन्। यसका लागि हाल प्रशिक्षणरत खेलाडीमा राहुुल लामा गोलकिपर र अर्का खेलाडी अहिस […]

सम्बन्धित सामग्री

अण्डर–१६ राष्ट्रिय खेलाडी छनोट प्रतियोगितामा हुम्लाबाट आठ जना खेलाडीको सहभागिता

सिमकोट – अण्डर–१६ राष्ट्रिय खेलाडी छनोटका लागि हुम्ला जिल्लाबाट आठ जना खेलाडी छानिएको राष्ट्रिय खेलाडी छनोट प्रतियोगितामा सहभागिता जनाएका छन्। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ३० जना अण्डर–१६ उमेर समूहका खेलाडीमध्ये आठ जना छनोट भएका थिए। खेलाडी छनोटका लागि सहजीकरण गरेका हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले जिल्लाबाट आठ जना नछोट भएका खेलाडीले राष्ट्रिय छनोट […]

कप्तान किरणसहित ११ सिनियर खेलाडीबिनै राष्ट्रिय टीमको घोषणा

काठमाडौं :राष्ट्रिय खेलाडी र प्रशिक्षकबीचको विवाद छानबिन समितिले प्रतिवेदन बुझाए पनि विवाद नसुल्झिँदै प्रशिक्षक अब्दुल्ला अल-मुताइरीले राष्ट्रिय टिमको घोषणा गरेका छन्। कुवेतमा हुने एएफसी एशियन कप २०२३ को छनोटका लागि नेपाली टोलीमा कप्तान किरण चेम्जोङसहित प्रशिक्षण बाहिर रहेका ११ खेलाडीलाई समावेश गरिएको छैन।अल-मुताइरीले शुक्रबार २३ सदस्यीय अन्तिम टोली घोषणा गर्दा अनुभवी खेलाडीको कमी छ भने गोलरक्षकहरू पनि सबै नयाँ अनुहार रहेका छन्। घोषित टोलीमा मुख्य प्रशिक्षक अल-

सिनियर फुटबल खेलाडीले गरे प्रशिक्षक अलमुताइरीविरुद्ध ‘विद्रोह’

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम नयाँ संकटमा फसेको छ। विभिन्न हर्कतका कारण चर्चामा रहने राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पछिल्लो समय खेलाडीले विद्रोह गरेपछि पुनः चर्चामा आएका हुन्।पछिल्लो समय खेलाडीप्रति चरम पूर्वाग्रही भएको आरोप लागेका अलमुताइरीविरुद्ध ९ खेलाडीले विद्रोह गर्दै क्लोज क्याम्प छाडेका छन्। आसन्न एसिया कप छनोटका लागि एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित  वर्ल्ड ट्रेड सेन्टरमा रहेको एक होटलमा राखेको थियो। प्रशिक्षकले पछिल्लो समय राष्ट्रिय खेलाडी

फुटबल खेलाडी संघको अध्यक्षमा विक्रम लामा

विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो ।एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार पाउने छ । आजको बैठकले उपाध्यक्षमा राष्ट्रिय टोलीका नियमित सदस्य र नेपालबाट खेलिसकेका खेलाडीहरू विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जलाई चयन गरेको छ । यस्तै रन्जित धिमाल, अनन्त तामाङ, विशाल

विमल घर्ती मच्छिन्द्रमा अनुबन्धित

काठमाडौं : नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडी विमल घर्तीमगर साविक च्याम्पियन मच्छिन्द्र क्लबमा अनुबन्धित भएका छन्। यसै महिनाको अन्त्यबाट सुरु हुने सहिद स्मारक ‘ए’  डिभिजन लिगमा क्लबहरू धमाधम खेलाडी अनुबन्धनमा ब्यस्त छन्।चोटका कारण झण्डै एक वर्षदेखि मैदान बाहिर रहेका विमल उपचारपछि चोटमुक्त हुँदै मच्छिन्द्रबाट पुन फुटबलमा फर्किन लागेका हुन्। विमलको आगमनले टोलीको मनोवल उच्च हुने क्लबले जनाएको छ। कतार विश्वपकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणका क्रममा विमलले दायाँ घुँडा