अण्डर–१६ राष्ट्रिय खेलाडी छनोट प्रतियोगितामा हुम्लाबाट आठ जना खेलाडीको सहभागिता

सिमकोट – अण्डर–१६ राष्ट्रिय खेलाडी छनोटका लागि हुम्ला जिल्लाबाट आठ जना खेलाडी छानिएको राष्ट्रिय खेलाडी छनोट प्रतियोगितामा सहभागिता जनाएका छन्। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ३० जना अण्डर–१६ उमेर समूहका खेलाडीमध्ये आठ जना छनोट भएका थिए। खेलाडी छनोटका लागि सहजीकरण गरेका हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले जिल्लाबाट आठ जना नछोट भएका खेलाडीले राष्ट्रिय छनोट […]

सम्बन्धित सामग्री

अन्डर–१७ मा राष्ट्रिय खेलाडी छनोटका लागि दुुई जना खेलाडी सहभागिता जनाउँदै

सिमकोट – नेपालले साफ अन्डर –१७ र एफसी अन्डर –१७ एसियन कपका लागि राष्ट्रिय खेलाडी छनोट गर्ने कार्यक्रमका लागि हुुम्ला जिल्लाबाट दुुई जना खेलाडी सहभागी हुने भएका छन्। यी दुुवै प्रतियोगिताका लागि जिल्लाबाट पहिलो पटक राष्ट्रिय खेलाडी छनोट खेलमा सहभागिता जनाउन लागेका हुन्। यसका लागि हाल प्रशिक्षणरत खेलाडीमा राहुुल लामा गोलकिपर र अर्का खेलाडी अहिस […]