कुस्तीका राष्ट्रिय खेलाडी भट्टकाे मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ घर भएका कुस्तीका राष्ट्रिय खेलाडी २० वर्षीय सुरेश भट्टको निधन भएको छ ।

सम्बन्धित सामग्री

कुस्तीका राष्ट्रिय खेलाडीको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।“बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पुर्याएँ”, मृतकका बुवा खड्क भट्टले भने, “केही पनि भएको थिएन, अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो ।” बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल वैद्यनाथ बाह

कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का २० वर्षीय कुस्तीका राष्ट्रिय खेलाडी सुरेश भट्टको मृत्यु भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।

काबुल आक्रमणका मृतकमध्ये दुई सञ्चारकर्मी र दुई धावक रहेको पुष्टि

गत् बिहीबार काबुल विमानस्थलको प्रवेशद्वारमा भएको आक्रमणमा दुई जना सञ्चारकर्मी र दुई जना धावकको मृत्युको पुष्टि भएको छ । अफगानिस्तान सञ्चारकर्मी केन्द्रका अनुसार दुई जना सञ्चारकर्मीको मृत्यु भएकोमा एक जना टेलिभिजनमा कार्यरत एक पत्रकार महिला हुनुहुन्छ । राहा समाचार संस्थाका लागि काम गर्नुहुने रेजा अहमदी र जहान ए सिहात टेलिभिजन च्यानलका लागि बिगत्मा काम गर्नुभएको नज्मा सदेकीको मृत्यु भएको सिन्हवाले उल्लेख गरेको छ । अफगानिस्तानको तेक्वान्दोका राष्ट्रिय खेलाडी मोहम्मद जान सुल्तानी र उसुका इद्रीसको मृत्यु भएको जनाइएको छ ।

सडक दुर्घटनामा भारतका राष्ट्रिय सुटिङ खेलाडीको मृत्यु

भारतका राष्ट्रिय सुटिङ खेलाडी नमन पाली वालको सडक दुर्घटनामा मृत्यु भएको छ । यस दुर्घटनामा अर्की एक महिला खेलाडी पनि गम्भिर घाइते भएकी छिन् । उनलाई उपचारका क्रममा इन्दोर रेफर गरिएको छ । मिडिया रिपोर्टअनुसार उनी सवार कार निकै तिव्र गतिमा थियो । अनियन्त्रित कार डिभाइडर ठोक्किदा दुर्घटना निम्तियो । मध्य प्रदेशमा मुख्यमन्त्री शिवराजसिंह चौहानले यस घटनाप्रति दुःख प्रकट गरेका छन् । ‘सडक दुर्घटनामा राइफल सुटिङका राष्ट्रिय खेलाडी नमन पालीवालको निधन भएको दुःखद् समाचार थाहा भयो । म ईश्वरसँग दिवं

कोरोनाले ३ दिनमा ३ भाइको निधन, घटना सुनेर दिदीको पनि मृत्यु

मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इम्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गुमाए।  जहिर क्रिकेटका राष्ट्रिय खेलाडी थिए। एजाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इम्तियाजको लन्ड्री पसल छ। २२ वैशाखमा कान्छ...

पूर्व प्रशिक्षक तामाङको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । पूर्व राष्ट्रिय खेलाडी तथा सहारा एकेडेमी पूर्व प्रशिक्षक बिल तामाङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  सहारा क्लब पोखराले उनको कोरोना संक्रमणका कारण निधन भएको बताएको छ । उनी सहारा हङकङका उपाध्यक्ष पनि थिए । सहारा क्लबले मंगलबार एक विज्ञप्ति निकाल्दै उनको निधन भएको पुष्टि गरेको छ ।  “सहारा...

पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्‍जीतलाई कोरोना संक्रमण

काठमाडौं : विदेशमा रहेका नेपाली कोरोना संक्रमण बढ्दै गएको छ। विश्‍वमा महामारी बनिरहेको कोरोनाले प्रवासी नेपालीलाई पनि चपेटामा पार्दै लगेको हो।  नेपालमा कसैको ज्यान नगए पनि विदेशमा ७० भन्दा धेरै नेपालीको मृत्यु भइसकेको छ। दुबईमा रहेका नेपाली टिमका पूर्व राष्ट्रिय खेलाडी रञ्जीत श्रेष्ठलाई पनि कोरोना संक्रमण भए...