राष्ट्रिय टिमका खेलाडी धमाधम विदेशिदै, एन्फा भन्छ– खेलाडी रोक्ने उपाय छैन

काठमाडौं, २३ फागुन । कुनै समय राष्ट्रिय टोलीको प्रतिनिधित्व आफैंमा गर्नु गौरवको विषय मानिन्थ्यो । मुलुकको झण्डा बोक्ने खेलाडी सद्‍भावना दूतका रूपमा चिनिन्थे। मान र सम्मान थियो, राष्ट्रका गहना भनिन्थ्यो र वाहावाही हुन्थ्यो। तर पछिल्लो समय राष्ट्रिय खेलाडी नेपालका राष्ट्रिय लिग र गोल्डकप छोडेर विदेशमा हुने टोलकपमा सहभागी हुने होडबाजी चलेको छ। काठमाडौंमा ए डिभिजन […]