फुटबलका पूर्व राष्ट्रिय खेलाडी हरि खड्काविरुद्ध नक्कली प्रमाणपत्रमा अख्तियारद्वारा मुद्दा

काठमाडौं, १२ माघ । नेपाली फुटबल क्षेत्रमा गौरवशाली नाम हो हरि खड्का । उनले देशका लागि महत्वपूर्ण गोलहरु गरेका छन् । राष्ट्रिय टोलीका पूर्व स्ट्राइकरले खेलाडी भएरै नेपाल प्रहरीमा जागिर खाए । प्रहरीमा छँदा खड्काले महेन्द्र पुलिस क्लबबाट खेले । पछि प्रशिक्षण पनि दिए । खड्काले प्रहरीमा शैक्षिक योग्यता आइएको झुट्टा प्रमाणपत्र पेश गरेको अख्तियारको […]

सम्बन्धित सामग्री

कल्याणकारी कोषलाई सहयोग

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेका छन् ।सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव घिसिङले सो कल्याणकारी कोषलाई नगद २ लाख ९ हजार १ सय १४ रुपैयाँ हस्तान्तरण गरेका हुन् । अदालतको फैसाला पछि काममा फर्किएका उनले मुद्दा अदालतमा विचारधिनको अवधि ३ […]