काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको हलले नै पदाधिकारी चयन गर्न प्रतिनिधिहरूले माग गरेका छन् ।
बुधबार समूहगत छलफलको निष्कर्ष सुनाउँदै समूह १४ की विमला केसीले पदाधिकारी हलबाटै चयन गर्न माग गरेकी हुन् ।
“विद्यार्थीलगायत कमिटीमा अध्यक्ष मात्रै घोषणा गरेर अरू पदाधिकारी चयन गर्न बाँकी राख्यौँ । त्यसले...