काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशन र सत्ता समिकरणबारे छलफल

काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बैठक बसिरहेको छ । काँग्रेस बैठकमा १४ औं महाधिवेशन र सत्ता समिकरणबारे छलफल केन्द्रित छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न अघि सरेको काँग्रेसले समिकरण र राजनीतिक परिस्थितिबारे छलफल गरेर अगाडि बढ्ने रणनीति बनाउने भएको बैठकमा सहभागी एक […]

सम्बन्धित सामग्री

काँग्रेस पदाधिकारी बैठक ३ बजे

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको चौधौं महाधिवेशन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।यसअघि हिजो बसेको काँग्रेस पदाधिकारी बैठकले पालिकास्तरको अधिवेशन दशैं अगाडि नै गर्ने र बाँकी दसैंपछि गर्ने समझदारी भएको थियो ।

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक बस्दै छ । १४ औं महाधिवेशनबारे आवश्यक निर्णय लिन विहीबार दिउँसो २ बजेपछि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठक बस्न लागेको  हो ।भदौ १६-१९ का लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि काँग्रेसमा छलफल चलिरहेको छ । साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ ।क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिक

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा विहान ९ बजेपछि बैठक बस्दै छ ।पार्टीको १४ औं महाधिवेशन र क्रियाशील सदस्यता विवादका सन्दर्भमा शुक्रबारदेखि काँग्रेस शीर्षस्थ नेताहरु बैठक जारी छ ।आगामी भदौँ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा छन् । काँग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । सो

काँग्रेस पदाधिकारी बैठक सकियो, के–के भयो निर्णय ?

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको हो ।आगामी भदौ १६–१९ का लागि काँग्रेस महाधिवेशनको मिति तोकिएको छ भने साउन १२ गतेबाट वडा अधिवेशन गर्ने भनिएको  छ । काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बैठकमा समायोजन समिति, निर्वाचन समिति र क्रियाशील छानविन समितिले कार्यप्र

बालुवाटारमा काँग्रेस पदाधिकारी बैठक बस्दै

न्युज अफ नेपाल, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक काँग्रेसको बैठक बसेको छ । बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल हुने बताइएको छ । देउवाले आफ्नो पक्षका बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्कीलाई गृह तथा कानुन […]

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह ३ बजे बैठक सुरु भएको हो ।बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी अतिरिक्त अन्य नेताहरु पनि सहभागी छन् । मंगलबार सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा काँग्रेस बैठक बसेको छ ।आज बिहान मात्र बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बालुवाटारमै राखेका हुन् ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्ने

काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ । दिउँसो २ बस्ने बैठकमा बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको आसन्न १४औँ महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काङ्ग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि अन्य मन्त्रीबारे […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेर बहादुर देउवाले आज दिउँसो पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशन लगायत विविध विषयमा छलफल हुने बताइएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने कार्यतालिका छ । स्थानीय अधिवेशन […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेस पदाधिकारी बैठक  शुक्रबार बस्दैछ । सभापति शेरबहादेर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा आगामी भदौमा हुने भनिएको १४ महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ ।  कोरोनाभाइरसको महामारीकै बीचमा महाधिवेशन कसरी गर्ने भन्ने विषयमा देउवाले बैठकमा पदाधिकारीको राय लिनेछन् । यस्तै वर्तमान राजनीतिक अवस्थाबारे पनि बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ र