आईआईएमएस कलेजको करिअर मेला : विद्यार्थी र रोजगारदाता एउटै थलोमा

यही साउन ६ गते शुक्रबार पुतलीसडकस्थित आईआईएमएस कलेजले करिअर मेला आयोजना गर्ने भएको छ ।

सम्बन्धित सामग्री

पोखरामा १३ नम्बर वडाले रोजगार मेला गर्दै

१७ फागुन, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले शुक्रबार बेरोजगार युवा लक्षित ‘रोजगार मेला’ आयोजना भएको छ ।   ‘रोजगार मेला’ मा विभिन्न रोजगारदाता कम्पनीका १० वटा स्टल राखेर कर्मचारी छनोट तथा प्रशिक्षण दिइने वडाध्यक्ष किरण बरालले जानकारी दिए । ‘पोखरा जब फेयर’मा विभिन्न व्यापारिक घरानादेखि जब एजेन्सिज्, मन्टेस्वरी स्कुल र आइटीसम्बद्ध विद्यार्थीहरु पनि […]

श्रमिक, रोजगारदाता र म्यानपावरलाई जोड्ने ‘उज्ज्वल सपना’ मोबाइल एप

काठमाण्डौ – इसरा इन्स्टिच्युटले श्रमिक, रोजगारदाता र म्यानपावरलाई एकै ठाउँमा जोड्ने ‘उज्जल सपना’ मोबाइल एप ल्याएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक गर्नुभएको हो ।  यो एपबाट विशेष गरी मलेसिया जान चाहने श्रमिकले मलेसियाका रोजगारदाता, त्यहाँ उपलब्ध रोजगारी, त्यस काममा पठाउने म्यानपावर लगायतका बारेमा जानकारी प्राप्त गर्ने छन् ।  ...

वैदेशिक रोजगार न्यायाधीकरणद्वारा संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैदको फैसला

काठमाडौं–  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसुरमा दोषी ठहर गर्दै वैदेशिक रोजगार न्यायाधिकरणले मंगलबार यो फैसला सुनाएको हो। भण्डारीलाई दुबईस्थित रोजगारदाता कम्पनी ‘टिम फर्निचर’ को लट नं.९२३३३ बाट ११ जना कामदार पठाउन […]

अबदेखि पुन: श्रम स्वीकृति रोजगारदाता देशबाटै लिन पाइने

काठमाडौं : वैदेशिक रोजगारीमा कार्यरत श्रमिकले रोजगारदाता देशबाटै श्रम स्वीकृत लिन  पाउने भएका छन्।  एकपटक श्रम स्वीकृति लिएर विदेशमा रहेका नेपालीले रोजगारदाता देशबाट पुन: श्रम स्वीकृत लिन  सक्ने गरी अनलाइन प्रणालीको विकास गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगार ऐन,२०७४ बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले अनिवार्य रूपमा श्रम स्वीकृत लिनुपर्ने कानुनी व्यवस्था छ। यसअघि  एकपटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गए

सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

काठमाडौँ – नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’मेला अगाडि दक्षता अन्तर विश्लेषण आयोजना गरेको छ। परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेशस्तर र मध्यस्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो। यसैगरी […]

सीएनआई रोजगार तथा सीप मेला अगाडि ‘स्कील ग्याप एनालाईसीस’ आयोजना

नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण (Skill Gap Analysis) आयोजना गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका आवेदकहरूका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो ।यसैगरी दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थाहरूलाई सुझाव, रोजगारीका लागि नयाँ पुस्तामा

भरतपुर महानगरमा भोलिदेखि रोजगार मेला

चितवन – जिल्लाभित्रै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले रोजगार मेला सञ्चालन गर्ने भएको छ । बुधवार देखी सुरु हुने दुई दिने मेला अवधिभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गर्नेलगायतका कार्य गरिनेछ । ६० वटा स्टल रहने मेलामा चितवनका सात वटा स्थानीय तहका रोजगार प्रतिनिधिहरू, जब […]

भरतपुर महानगरपालिकामा दुई दिने रोजगार मेला

जिल्ला भित्रै रोजगारीका अवसर  सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले दुई  दिवसीय रोजगार मेला सञ्चालन गर्ने भएको छ । बुधवार देखी सुरु हुने उक्त मेला अबधीभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र  रोजगारी  गर्न  इच्छुकको  तथ्याङ्क  सङ्कलन  गर्नेलगायतका कार्यहरु गरिनेछ ।६० वटा स्टल रहने उक्त मेलामा चितवनका  सातवटा  स्थानीय  तहका रोजगार प्रतिनिधिहरू,  जब  लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रको स्टल रहने छन भने मे

कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जना पक्राउ

दोहा– नेपालीको श्रम गन्तब्य मुलुक कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जनालाई पक्राउ गरिएको छ । कुवेतको निवास मामिला अनुसन्धान विभागको सामान्य प्रशासनका अनुसार एक अरबीयनसहित १२ जना एसियन नागरिकलाई पक्राउ गरिएको जनाएको छ । सामान्य प्रशासनले घरेलु कामदारको लागि रोजगार दिने भनेर स्थापित नक्कली कार्यालयमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो । महिला कामदारको […]

रोजगारदाता छलफलमै, श्रमिक भन्छन्– लागू हुनुपर्छ

सरकारले आगामी साउन १ गतेदेखि मजदुरको न्यूनतम पारिश्रमिक बढाउन सोमबार राजपत्रमा सूचना प्रकाशित गरे पनि रोजगारदाता भने अझै निर्णयमा पुग्न सकेका छैनन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक आगामी साउनदेखि लागू हुने गरी बढाउने निर्णय भएको […]