जिल्ला भित्रै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले दुई दिवसीय रोजगार मेला सञ्चालन गर्ने भएको छ । बुधवार देखी सुरु हुने उक्त मेला अबधीभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गर्नेलगायतका कार्यहरु गरिनेछ ।६० वटा स्टल रहने उक्त मेलामा चितवनका सातवटा स्थानीय तहका रोजगार प्रतिनिधिहरू, जब लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रको स्टल रहने छन भने मे