काठमाडौँ – नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’मेला अगाडि दक्षता अन्तर विश्लेषण आयोजना गरेको छ। परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेशस्तर र मध्यस्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्तरका नयाँ जनशक्ति लिने प्रक्रिया र नयाँ जनशक्ति लिदाका चुनौतीलगायत विषयमा केन्द्रित रहेको थियो। यसैगरी […]