दोहा– नेपालीको श्रम गन्तब्य मुलुक कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जनालाई पक्राउ गरिएको छ । कुवेतको निवास मामिला अनुसन्धान विभागको सामान्य प्रशासनका अनुसार एक अरबीयनसहित १२ जना एसियन नागरिकलाई पक्राउ गरिएको जनाएको छ । सामान्य प्रशासनले घरेलु कामदारको लागि रोजगार दिने भनेर स्थापित नक्कली कार्यालयमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो । महिला कामदारको […]