रुकुम पूर्व : दुर्घटनामा घाइते भएका प्रहरीलाई हेलिकप्टरमार्फत काेहलपुर पठाइयो

रुकुम – रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप दुर्घटना हुँदा रुकुम पूर्वका प्रमुख नायब उपरीक्षक डीएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक डीएसपी रविन श्रेष्ठसहित ६ जना घाइते भएका हुन् । घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर थप उपचारको लागि बाँकेको कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । प्रहरीको लु १ झ ६६० नम्बरको ...

सम्बन्धित सामग्री

रुकुम दुर्घटना अपडेटः मृतक पाँच जनाको पहिचान खुल्यो

दाङ – रुकुम पूर्वको भूमे गाउँपालिका–३ क्याङसी बगरमा भएको बस दुर्घटनाबाट मृत्यु हुने ५ जनाको पहिचान खुलेको छ। दुर्घटनामा परि मृत्यु हुनेमा रुकुम पूर्व भूमे गाउँपालिका–५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का […]

रुकुम पूर्व : बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या ४ पुग्याे

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेको छ । काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा चार जनाकाे ज्यान गएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बता...

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बताउनुभयो ।&...

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँ । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरा भन्ने ठाउँमा लु […]

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा १ जनाको मृत्यु

२८ साउन, काठमाडौं । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लो सेरा भन्ने […]

रुकुम पूर्व प्रहरी दुर्घटना : घाइतेहरूलाई हेलिकोप्टरबाट लगियो नेपालगन्ज

काठमाडौँ । रुकुम पूर्वमा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएकाहरूलाई नेपालगन्ज लगिएको छ। आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तक सेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान तल्लो सेरा गाउँ नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रवीन्द्र श्रेष्ठ, चालक […]

रुकुम पश्चिममा दुर्घटनाको क्षतिपूर्ति माग्दै यातायात बन्द

रुकुम (पूर्व) : रुकुम पश्चिममा बस दुर्घटनाका घाइते तथा मृतकका आफन्तले क्षतिपूर्ति माग्दै सडक बन्द गरेका छन्। बुधबार (आज) बिहानैदेखि जिल्लाभित्रका र बाहिर जाने तथा बाहिरबाट जिल्ला भित्रिने सवारीसाधन चलेका छैन्। दुर्घटनाका पीडितले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै यातायात बन्द गरेका हुन्। गत मंसिर २० गते बेलुकी मुसीकोट नगरपालिका–२ बरेली बजारमा जन्ती बस दुर्घटनामा परेको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए। दुर्घटनामा मृतकका आफन्तले क्षतिपूर्

क्षतिपूर्ति माग गर्दै दुर्घटनाका पीडितहरूले रुकुम पश्चिममा गाडी बन्द गरे

रुकुम पश्चिम – बस दुर्घटनाका पीडितहरूले क्षतिपूर्ति माग गर्दै रुकुम पश्चिममा गाडी बन्द गरेका छन् । आफूहरूका माग सम्बोधन गर्न बेवास्ता गरिएको भन्दै बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा घाइतेहरूले गाडी बन्द गराएका हुन् । आज बुधवार बिहानैदेखि सदरमुकामबाट बाहिर जाने र भित्रिने कुनै पनि गाडी चलेका छैनन् ।  गएको मङ्सिर २० गते मुसिकोट नगरपालिका २ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्ति पाउनुपर्ने तथा घाइतेहरूको उपचार खर्च सम्बन्धित निकायले बेहाेर्नुपर्ने माग गरेका छन् । त्याे दुर्घटनामा...

छुट्टाछुट्टै दुर्घटनामा रुकुम पश्चिममा दुईजनाको मृत्यु

रुकुम पश्चिममा दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। जिल्लाको आठबीसकोट नगरपालिका–७ को डाँफेस्थित स्थानीय डण्डे कामीकी ९ वर्षिया छोरी लालमती कामीको गएराति १ बजेको समयमा घरको भित्ता भत्किँदा...

रुकुम पूर्वमा अटो दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।