दाङ – रुकुम पूर्वको भूमे गाउँपालिका–३ क्याङसी बगरमा भएको बस दुर्घटनाबाट मृत्यु हुने ५ जनाको पहिचान खुलेको छ। दुर्घटनामा परि मृत्यु हुनेमा रुकुम पूर्व भूमे गाउँपालिका–५ का २३ वर्षका बुद्धिमान बुढा, पुथा उत्तरगङ्गा गाउँपालिका ८ का ३५ वर्षका पूर्णबहादुर बुढा, रामेछापका बस चालक लीलाभक्त श्रेष्ठ, रुकुम पूर्वकै सिस्ने गाउँपालिका ६ की ४० वर्षकी लक्ष्मी खड्का […]