रुकुम पूर्व प्रहरी दुर्घटना : घाइतेहरूलाई हेलिकोप्टरबाट लगियो नेपालगन्ज

काठमाडौँ । रुकुम पूर्वमा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएकाहरूलाई नेपालगन्ज लगिएको छ। आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तक सेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान तल्लो सेरा गाउँ नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रवीन्द्र श्रेष्ठ, चालक […]

सम्बन्धित सामग्री

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौँबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए । […]

रुकुम–पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

दाङ – काठमाडौँबाट रुकुमकोट आउँदै गरेको यात्रुबाहक बस रुकुम पूर्वमा दुर्घटना भएको छ। आज दिउँसो २ः३० बजे रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ तिरखोलास्थित क्याङसीबगर नजिकै ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। उनका अनुसार ४ […]

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बताउनुभयो ।&...

रुकुम पश्चिममा एक्स्काभेटर दुर्घटना हुँदा चालकको ज्यान गयो

रुकुम पश्चिम - रुकुम पश्चिममा एक्स्काभेटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो बेलुका मुसीकोट नगरपालिका–२, राउखेतमा दुर्घटना हुँदा रसुवा घर भइ कास्की पोखरा बस्दै आएका ६० वर्षीय मानबहादुर प्याकुरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार पातुखोला – राउखेत सडक खण्ड मर्मतको क्रममा हिजो एक्स्काभेटर  पल्टिएको थियो ।

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौँ । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ तल्लो सेरा भन्ने ठाउँमा लु […]

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा १ जनाको मृत्यु

२८ साउन, काठमाडौं । रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११ बजे दुर्घटना हुँदा उक्त गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुन मगरको मृत्यु भएको हो । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लो सेरा भन्ने […]

रुकुम पूर्व : जीप दुर्घटना हुँदा दुई डीएसपीसहित चार प्रहरी घाइते

रुकुम – रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । उहाँसँगै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) रविन श्रेष्ठ सामान्य घाइते हुनु भएको छ । घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर आउन लागेको जनाइएको छ ।&n...

रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

काठमाण्डाै - रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सिस्ने गाउँपालिका–४ दादीङमा हिजो बेलुका रा १ त १६१६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दादीङका १५ वर्षका आकाश बुढा र ५० वर्षीया नन्दी बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइतेको रुकुम (पूर्व) कै अस्पतालमा उपचार भइरहेको छ ।

रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बाँफिकोट गाउँपालिका-२ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका-५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट नगरपालिकाको वडा नम्बर २ रातामाटामा हिजो बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेहरुकाे उद्धार गरेका थिए ।

रुकुम पश्चिम : जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

रुकुम पश्चिम - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ११ अर्मामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जीप दुर्घटनामा परेर सानीभेरी गाउँपालिका वडा नम्बर ९ का ३१ वर्षीय जीवन भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।  ग १ ज ४४५४ नम्बरको जीप सडकबाट १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । भण्डारीको घटनास्थलमै ज्यान गएको र अन्य दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । घाइते हुनेमा सानी...