रुकुम पूर्व : बस दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या ४ पुग्याे

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेको छ । काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा चार जनाकाे ज्यान गएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बता...

सम्बन्धित सामग्री

आठविसकोटमा यात्रुवाहक बस दुर्घटना

काठमाडौँबाट रुकुम पश्चिम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ।

आठविसकोटमा यात्रुवाहक बस दुर्घटना

काठमाडौँबाट रुकुम पश्चिम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ।

रुकुम बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ५ पुग्यो

दाङ – रुकुम पूर्वमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। ज्यान गुमाउनेमा तीन पुरुष, एक महिला र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए। दुर्घटनामा १२ जना घाइते भएका छन्। गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको डीएसपी डाँगीले जानकारी दिए। काठमाडौँबाट रुकुमकोट जाँदै […]

जन्ती बस दुर्घटना : घाइते एक जनाकाे मृत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै मृत्यु भएको हो । मुसीकोट- २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दुर्घटनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला

जन्ती बस दुर्घटना हुँदा एक जनाको मृत्यु

जाजरकोट– रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको […]

रुकुम पश्चिम बस दुर्घटना : एक जना घाइतेको मृत्यु

मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका– १, घिमानेका ६५ बुदुराम खड्काको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गयो, केही घाइते

काठमाण्डाै – नवलपरासी पश्चिममा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो । बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले उज्यालोलाई जानकारी दिनुभयो । ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको उहाँले बताउनुभयो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको ...

बर्दघाटमा बस दुर्घटना : चारजनाको मृत्यु, घाइतेको उद्धार जारी

नवलपरासी : पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए। काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो। उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउने बाँकी रहेको प्रहरी निरीक्षक वाग्लेले बताए।

बस दुर्घटनामा चारजनाको मृत्यु

सल्यान । बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् ।  रुकुम पश्चिमबाट दाङका लागि