बजेट : वन्यजन्तुले आक्रमण गरेमा अब बीमाबाट पनि राहत

बर्दिया : वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न दुर्घटना बीमा गरिने भएसँगै मानव-वन्यजन्तु द्वन्द्वबाट प्रताडित बर्दिया लगायत जिल्लामा नागरिकलाई राहत मिल्ने भएको छ।आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न दुर्घटना बीमा गरिने बताएका हुन्‌। संरक्षित र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने नागरिक र कर्मचारीमाथि वन्यजन्तुबाट आक्रमणबाट भैहाले क्षतिपूर्ति प्राप्त गर्न अब बीमा कार्यक्रमले पनि सघाउनेछ।मानव र व

सम्बन्धित सामग्री

सूर्याेदयको बजेट: पशुरोगले पीडित किसानलाई राहत ‘प्याकेज’

पशुमा देखिएको ‘लम्पी स्किन डिजिज’ ले पीडित किसानलाई राहत प्याकेजसहितको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी र युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेको छ।...

आगामी बजेट जनताले राहत पाउनेगरी बन्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अब आफ्नो ध्यान सरकारको नीति बनाउने र बजेट निर्माणमा केन्द्रित गर्ने बताएका छन्। बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रममा प्रधानमन्त्रीले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए। अबको बजेट गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता थियो।

वन्यजन्तुको आक्रमण बढ्दा छुट्टाएको राहत बजेट नै सकियो

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती तथा वनक्षेत्रमा वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिको राहत दिन बजेट अभाव भएको छ।...

बजेट चासो : घटेन महँगी, थोरै राहत, कार्यान्वयनमा चुनौती

खोटाङकी समिता कार्कीलाई बजेटमा अरू कुरा भन्दा पनि सरकारले अनुदानमा दिने इन्डक्शन चुल्होका बारेमा धेरै चासो छ । उहाँ भन्नुहुन्छ, ‘ग्यासको भाउ बढेर अचाक्ली भाछ, चाँडै इन्डक्शन चुल्हो दिए थोरै भए पनि राहत हुन्थ्यो ।’ देशलाई आर्थिक रूपान्तरणका लागि भनेर अर्थमन्त्रीले बजेट अगाडि सारेको बताउँदै सरिता भन्नुहुन्छ, ‘अहिलेको सन्दर्भमा बजेट लोकप्रिय र जनमुखी छ ।’ बजेटका सार वस्तु धेरै भए पनि जनताले सुविधा र राहत के पाए भनेर हेर्नुपर्ने बताउनुहुन्छ कार्की । देशका युवाले विदेशमा पसिना...

बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताए।...

बजेटले राहत मिल्यो : स्टील बिलेट उत्पादक संघ

२८ भदौ, विराटनगर । नेपाल स्टील बिलेट उत्पादक संघले नयाँ बजेट अध्यादेशले गरेको व्यवस्थाले उद्योगी व्यवसायीलाई राहत मिलेको बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले बजेट अध्यादेशको नयाँ प्रावधानले नेपाली स्टील विलेट उत्पादकहरुलाई राहत मिलेको जनाएको छ । सरकारले बजेटमार्फत स्पञ्ज आइनर (कच्चा पदार्थ) र तयारी स्टील बिलेटको भन्सार दरमा ४.७५ प्रतिशत भिन्नता कायम […]

‘राहत दिन प्रतिस्थापन बजेट’

काठमाडौं, (नेस) ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोरोनाबाट संकटमा परेका नागरिकलाई राहत, बेरोजगारलाई रोजगार दिने योजना, आर्थिक तथा भौतिक विकासलाई जोड दिएर प्रतिस्थापन बजेट आएको बताउनुभएको छ । ललितपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री भुसालले आगामी आवको बजेट पनि राष्ट्रको हित र जनताको भावना सम्बोधन गर्ने […]

भोक र बजेट: दुई किनार

सीमान्त किसानका लागि आकस्मिक राहत आवश्यक थियो यतिबेला। तर सिँचाइ बढाउने, वागवानी क्षेत्र विस्तार गर्ने, अनुसन्धानको दायरा बढाउने जस्ता उही कर्मकाण्डी बजेट भाषणले निरन्तरता पायो यसपालि पनि।...

‘जीडीपीको पाँच प्रतिशत राहत प्याकेज ल्याऊ’

नेपाल चेम्बर अफ कमर्सले कोभिड महामारीलाई दृष्टिगत गरी आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ५ प्रतिशत राहत प्याकेज ल्याउन सुझाव दिएको छ ।चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको ५० अर्बको राहत (स्टिमुलस प्याकेज) पूर्णरुपमा कार्यान्यवनमा नआएको भन्दै चेम्बरले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिएको छ । राहतस्वरुप ३ प्रतिशत […]

बजेट राहत प्याकेजमा केन्द्रीत गर्न व्यवसायीको माग

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट उद्योगी व्यवसायीको हितमा हुने गरी राहत प्याकेजमा केन्द्रित गर्न पोखराका उद्योगी एवं व्यवसायीहरुले माग गरेका छन् । कोरोनबाट प्रभावित भएका व्यवसायीहरु विस्तारै माथि उठ्न लागेसँगै पुनः कोरोना संक्रमण बढ्न थालेको अवस्थाले व्यवसाय प्रभावित हुने हँुदा आगामी बजेट राहत प्याकेजमै केन्द्रित गर्न व्यवसायीहरुले माग गरेका हुन् । कार्यक्रममा वक्ताहरुले कोरोनाबाट […]