सूर्याेदयको बजेट: पशुरोगले पीडित किसानलाई राहत ‘प्याकेज’

पशुमा देखिएको ‘लम्पी स्किन डिजिज’ ले पीडित किसानलाई राहत प्याकेजसहितको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, खानेपानी र युवा तथा खेलकुदलाई प्राथमिकतामा राखेको छ।...

सम्बन्धित सामग्री

लम्पी स्किन पीडित किसानलाई राहत दिने काममा ढिलाई हुँदैन : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाई नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री भुसालले सोसम्बन्धि मापदण्डमा अर्थ र गृह मन्त्रालयले सहमति दिने बित्तिकै पीडित किसानलाई राहत वितरण गर्ने बताउनुभएको हो । उहाँले कृषि अनुदान […]

लम्पी स्किन पीडित काभ्रेका किसानलाई राहत प्रदान

काभ्रे – काभ्रेपलाञ्चोकको स्थानीय तहले लम्पी स्किनबाट पीडित किसानलाई राहत प्रदान गर्न थालेका छन् । नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र धुलिखेल नगरका केही वडाले लम्पी स्किन रोगबाट पशुचौपाया क्षति व्यहोरेको पीडित किसानलाई आर्थिक सहयोग सुरु गरेका हुन् । रोशी गाउँपालिकाको कार्यपालिका बैठकले भैँसी मरेको किसानलाई रु सात हजार र गाई मरेको किसानलाई रु पाँच हजार […]

बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध

चितवन– जिल्लाका बर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । संघीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि  राहत रकम पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२ देखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लु सङ्क्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट […]

बाढीपीडित कैलालीका किसानलाई राहत रकम हस्तान्तरण

काठमाडौँ । गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धान खेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् । प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण सुरु गरेको छ । तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज […]

पीडित किसानलाई नगरपालिकाको राहत

चाँगुनारायण नगरपालिकाले धानको बोटमा भुसमात्र लागेर धान नफलेपछि पीडित किसानलाई राहत दिने भएको छ । सोमबार राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, जिल्ला कार्यसमितिको आयोजना र नगरपालिकाको सहआयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले पीडित किसानलाई राहत प्रदान गरिने बताएका हुन् । नगरपालिकाका करिब ७० किसानले २०० रोपनी जमिनमा लगाएको धान उत्पादन नभएर किसान पीडामा परेकाले क्षति भएअनुसारको क्षतिपूर्ति नगरपालिकाले दिन नसके पनि केही राहत भने उपलब्ध गराउने उनले जानकारी दिए  । नगरपालिकाको कृषि विज्ञल...

बाढी पीडित किसानलाई राहत वितरणका लागि कार्यविधि तयार

काठमाडौँ । सरकारले बाढीपीडित किसानलाई राहत दिनका लागि कार्यविधि तयार गरेको छ । असोज ३१ गतेदेखि लगातार चार दिनसम्म परेको पानीले गर्दा धनजनमा क्षति पुर्‍याएको छ । त्यसमा सबभन्दा बढी क्षति कृषिमा गरेको छ । कृषि मन्त्रालयको प्रारम्भिक क्षति विवरणअनुसार धानमा मात्र ११ अर्ब रुपियाँभन्दा बढीको क्षति भएको छ । सरकारले साढे पाँच अर्ब रुपियाँ […]

किसानलाई राहत दिन ‘कृषि संकटकाल’

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले कृषि संकटकाल लगाएर भए पनि बाढीबाट पीडित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका छन् । कृषिसँग विभिन्न संघसंस्थाले बाढीबाट पीडित किसानलाई तत्काल राहत र पुनःस्थापनाको प्याकेज घोषणाका लागि शुक्रवार बुझाएको अनुरोधपत्र बुझ्दै उनले सो कुरा बताए । कृषि मन्त्रालयले देशैभरिबाट कृषिमा भएको भएको क्षतिको विवरण संकलन गरिरहेको छ । विवरण आइसकेपछि अवस्था हेरेर किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने धारणा राखेका राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए । ...

रत्ननगर नगरपालिकाले बेमौसमी वर्षाबाट पीडित किसानलाई राहत दिने

५ कात्तिक, चितवन । चितवनको रत्ननगर नगरपालिकाले केही दिनअघि भएको बेमौसमी वर्षाका कारण प्रभावित बनेका किसानलाई राहत उपलब्ध गराउने भएको छ । धान काटेर भित्र्याउनका लागि सुकाइएको बेला अविरल वर्षा भएपछि पीडित बनेका किसानहरुलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउने मेयर नारायण बनले बताए । मेयर वनले किसानको खेतमै पुगेर क्षतिको अनुगमन र निरीक्षणका क्रममा किसानलाई […]

पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् ।यस्तै आइतबारदेखि परिरहेको बेमौसमी झरीले पूर्वदेखि पश्चिमसम्म धानबालीमा ठूलो क्षति पुर्याएको छ । धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको  प्रचण्डको भनाइ छ ।वर्ष

पीडित किसानलाई राहत उपलब्ध गराउन सिके राउतको माग

जनमत पार्टीका अध्यक्ष सिके राउतले बाढीबाट प्रभावित किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् । बाढी र डुबानबाट किसानहरू निकै मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष राउतले क्षतिको यथार्थ विवरण संकलन गर्न लगाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् ।उनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार समक्ष पीडित किसानहरुलाई राहत प्रदान माग गरेका छन् । साथै उनले किसानहरुको हरेक दुःख र पीडामा जनमत पार्टी सदैव साथ रहने तथा किसानको माग पूरा गराउन पार्टी प्रतिबद्ध रहने दृढ