२८ भदौ, विराटनगर । नेपाल स्टील बिलेट उत्पादक संघले नयाँ बजेट अध्यादेशले गरेको व्यवस्थाले उद्योगी व्यवसायीलाई राहत मिलेको बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले बजेट अध्यादेशको नयाँ प्रावधानले नेपाली स्टील विलेट उत्पादकहरुलाई राहत मिलेको जनाएको छ । सरकारले बजेटमार्फत स्पञ्ज आइनर (कच्चा पदार्थ) र तयारी स्टील बिलेटको भन्सार दरमा ४.७५ प्रतिशत भिन्नता कायम […]