मानसिक रोग परामर्शबाट निको हुन्छ

काठमाडौँ, रासस । मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् ।  मानसिक स्वास्थ्य तथा

सम्बन्धित सामग्री

‘उचित उपचार भएमा मानसिक रोग पूर्णरुपमा निको हुन्छ’

पछिल्लो केही समययता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ। मनोचिकित्सकका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण रूपमा स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ। कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन। कुनै व्यक्ति […]

हेल्थ टिप्स- माइग्रेनको समस्या : भ्रम, लक्षण र आयुर्वेदिक उपचार

माइग्रेनसम्बन्धी आम मानिसमा धेरै किसिमका भ्रमहरु छन् । धेरैले त यो रोग लागेपछि कहिल्यै पनि निको हुँदैन भन्ने सोच राखेको पाइन्छ । माइग्रेनको रोगी सधैँभरि दुखाइसँग नै बाँच्नुपर्छ भन्ने धारणा पनि धेरै रहेको पाइन्छ । कतिपयले त माइग्रेनलाई मानसिक रोग पनि ठानिरहेका हुन्छन् । माइग्रेनमा खाइने औषधिको साइड इफेक्ट धेरै हुन्छ भनेर औषधि नखाई टाउको […]

माइग्रेनको आयुर्वेदिक उपचार

माइग्रेनसम्बन्धी आम मानिसमा धेरै किसिमका भ्रमहरु छन् । धेरैले त यो रोग लागेपछि कहिल्यै पनि निको हुँदैन भन्ने सोच राखेको पाइन्छ । माइग्रेनको रोगी सधैँभरि दुखाइसँग नै बाँच्नुपर्छ भन्ने धारणा पनि धेरै रहेको पाइन्छ । कतिपयले त माइग्रेनलाई मानसिक रोग पनि ठानिरहेका हुन्छन् । माइग्रेनमा खाइने औषधिको साइड इफेक्ट धेरै हुन्छ भनेर औषधि नखाई टाउको […]

परामर्श र औषधिबाट निको पार्न सकिन्छ मानसिक रोगी

मानसिक रोग भएका व्यक्तिलाई आधा परामर्श र आधा औषधिबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । भूकम्प र कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमले मानसिक रोगी बढ्दै गएकाले परामर्शबाट नै रोग निको पार्न सकिने बताइएको हो । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका …

कोरोनाले बढाउँदैछ मानसिक समस्या

कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय कोरोना महामारीपछि मानसिक रोग जटिल समस्याका रूपमा देखिएको बताउँछन् ।उनी कोरोना लागेका, कोरोनाबाट आफन्त गुमाएका, महामारीका बेला लामो समय घरभित्रै बसेका र अग्र पङ्क्तिमा खटिनेमा मानसिक समस्या धेरै देखिएको बताउँछन् । विशेष गरी सङ्क्रमणबाट निको भएकामा पुनः सङ्क्रमण हुन सक्ने त्रास अत्यधिक देखिने र अग्र

मानसिक रोग छोडेर जाँदै “कोभिड”

ओम अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्मा भन्नुहुन्छ, ‘कोभिडको महामारीसँगै कोभिड लागेका र नलागेका मानिसहरुमा पनि एन्जाइटी (चिन्ता) निद्रा कम लाग्ने, डिप्रेसनका साथै कडा खालको मानसिक समस्या साइकोसिस पनि देखिएको छ ।’ उहाँ भन्नुहुन्छ, ‘महामारी आएपछि उपचारका क्रममा के पाइयो भने जसलाई कुनै बेला डिप्रेसन, एन्जाइटी आदि मानसिक रोग भएर उपचारले निको भई […]

भारतीय अखबार लेख्छ, 'नेपालमा भारतीय महिला सुरक्षित रहनुका साथै उपचारसमेत भयो'

काठमाडौं : भारतको झारखण्ड र उत्तरप्रदेशका मानसिक अवस्था कमजोर भएका दुई महिला हराएको एक जुग नै अर्थात १२ वर्ष भइसकेको थियो। एउटी महिला सन् २००९ देखि हराइरहेकी थिइन् भने अर्की सन् २०१३ देखि। दुवै महिला हराएर नेपाल आइपुगेका थिए। नेपाल आएका उनीहरूलाई नेपाल प्रहरीले काठमाडौंको आश्रममा राखेको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ। उसले नेपालमा उनीहरूलाई १२ वर्षसम्म सुरक्षा मात्र दिएको नभएर मानसिक रोगको उपचारसमेत गरिदिएको उल्लेख गरेको छ।मानसिक रोग निको भएपछि उनी

नियमित उपचार र काउन्सिलङले मानसिक रोग पूर्ण रूपमा निको हुन्छ (भिडिओ)

मानसिक समस्याको उपचार औषधि र मनोपरामर्शबाट हुन्छ। विभिन्न औषधिबाट कसरी गर्ने कुन अवस्थामा के गर्ने भनेर मनोचिकित्सक,मानसिक रोग विशेषज्ञ र मनोपरामर्शदाता भेटेर सहयोग लिनुपर्छ। मानसिक समस्या कुन अवस्थामा छ भनेर पत्ता लगाएपछि यसको उपचारको विधि पनि पत्ता लगाउन सकिन्छ र सहज रुपमा उपचार गर्न सकिन्छ।

औषधी गरे निको हुन्छ पागलपन, समाज र परिवारले माया गरौं (भिडिओ)

यो रोग आफैंमा कडा खालको रोग हो। लामो समयसम्म उपचार गर्नुपर्छ। औषधी लत लाग्ने खालको होइन। व्यक्तिको सुधारको आधारमा औषधी खानुपर्छ। हेर्नुस् सिभिल र अल्का अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा निसिता पाठकसँगको भिडिओ कुराकानी:

‘पति मानसिक रोगी हुँदा पत्नीले डिभोर्स गरिहाल्छन्’

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले आफ्नो करिब ३७ वर्ष लामो व्यावसायिक जीवनमा यस्ता थुप्रै रोचक, घतलाग्दा, मार्मिक एवं अनौठा अनुभवहरू सँगालेका छन् । बिरामीसँग सम्बन्धित उनका केही अनुभवहरु यस्ता छन्ः काठमाडौको एउटा सम्भ्रान्त परिवारको करिव २२ वर्षका छोरा सिजोफ्रेनियाबाट पीडित थिए । उपचार गर्दा औषधिले छोएन । रोग निको …