ओम अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्मा भन्नुहुन्छ, ‘कोभिडको महामारीसँगै कोभिड लागेका र नलागेका मानिसहरुमा पनि एन्जाइटी (चिन्ता) निद्रा कम लाग्ने, डिप्रेसनका साथै कडा खालको मानसिक समस्या साइकोसिस पनि देखिएको छ ।’ उहाँ भन्नुहुन्छ, ‘महामारी आएपछि उपचारका क्रममा के पाइयो भने जसलाई कुनै बेला डिप्रेसन, एन्जाइटी आदि मानसिक रोग भएर उपचारले निको भई […]