औषधी गरे निको हुन्छ पागलपन, समाज र परिवारले माया गरौं (भिडिओ)

यो रोग आफैंमा कडा खालको रोग हो। लामो समयसम्म उपचार गर्नुपर्छ। औषधी लत लाग्ने खालको होइन। व्यक्तिको सुधारको आधारमा औषधी खानुपर्छ। हेर्नुस् सिभिल र अल्का अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा निसिता पाठकसँगको भिडिओ कुराकानी: