हेल्थ टिप्स- माइग्रेनको समस्या : भ्रम, लक्षण र आयुर्वेदिक उपचार

माइग्रेनसम्बन्धी आम मानिसमा धेरै किसिमका भ्रमहरु छन् । धेरैले त यो रोग लागेपछि कहिल्यै पनि निको हुँदैन भन्ने सोच राखेको पाइन्छ । माइग्रेनको रोगी सधैँभरि दुखाइसँग नै बाँच्नुपर्छ भन्ने धारणा पनि धेरै रहेको पाइन्छ । कतिपयले त माइग्रेनलाई मानसिक रोग पनि ठानिरहेका हुन्छन् । माइग्रेनमा खाइने औषधिको साइड इफेक्ट धेरै हुन्छ भनेर औषधि नखाई टाउको […]