वीरगञ्ज- वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट महानगरका निवर्तमान मेयर विजय सरावगीले उम्मेद्बारी दर्ता गराएका छन्। उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट पुरुषोत्तम झाले उम्मेद्बारी दिएका छन्। एमाले र लोसपाले महानगरको चुनावमा गठबन्धन गरेका छन्। गठबन्धनको तर्फबाट मेयरमा निवर्तमान मेयर सरावगी र उपमेयरमा लोसपा पर्साका अध्यक्ष झाले उम्मेद्बारी दर्ता गराएका छन्। उम्मेद्बारी दर्ता गराउँदै सरावगीले अहिले पनि वीरगन्जको […]
वीरगन्ज- नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरु सोमबार उम्मेद्बारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। एमाले र लोसपाले महानगरको चुनावमा गठबन्धन गरेका छन्। गठबन्धनको तर्फ बाट मेयरमा निवर्तमान मेयर विजय सरावगी र उपमेयरमा लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम झाले अहिले केही बेरमा उम्मेद्बारी दर्ता गराउने छन्।
काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) ले वीरगञ्ज महानगरपालिको मेयरमा बहालवाला मेयर विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ । सरावगी हालै एमाले प्रवेश गरेका थिए । उनलाई वीरगन्जको मेयर बनाउनकै लागि एमालेमा प्रवेश गराईएको चर्चा थियो । एमालेको वीरगञ्ज महानगर कमिटीको बैठकले सरावगीको नाम मेयरमा सर्वसम्मत् रुपमा सिफारिश गरेको हो । व्यापारिक पृष्ठभूमिका मेयर सरावगी […]
काठमाण्डाै – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण त्याे पार्टी राेजेकाे बताउनुभएकाे छ । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले यस्ताे बताउनुभएकाे हाे ।उहाँले भन्नुभयो, ‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुई वटा विकल्प थिए । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि नै भिड छ । त्यहाँ धेरै स्कोप नभएको हुनाले मैले एमाले राेजेँ । एमालेका अध्यक्ष केपी ओलीजीक...
काठमाडौं :उदाहरण १ : वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी शनिबार नेकपा (एमाले) प्रवेश गरे। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाएर पार्टीमा भित्र्याए। सरावगी २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयर निर्वाचित भएका थिए। उनी हाल जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समस्य समेत थिए। व्यापारिक पृष्ठभूमिका मेयर सरावगी कांग्रेस प्रवेश गर्न चाहन्थे। तर, उनी आगामी निर्वाचनमा ‘टिकट’कै लोभमा एमालेतिर मोडिए। फेरि मेयर बन्ने अथव
काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्।सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।विगतमा आफूले जसपा छोड्न दुईपटक राजीनामा दिएको भए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए। आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएको
वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका हुन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्दै मेयर सरावगीले आफूले हालको जनता समाजवादी पार्टी त्याग गर्नुपर्ने कारण उल्लेख गरेका […]
वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार महानगरका मेयर विजयकुमार सरावगी एमालेमा प्रवेश गरेका हुन्। उनलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। वीरगञ्ज महानगरपालिकाको प्रसौनी टोलमा आयोजित एक कार्यक्रममा मेयर सरावगीलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए। एमालेमा प्रवेश गर्दा ठूलो खुसी […]
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मेयर सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्।
जसपा नेताहरुलाई एमाले प्रवेश गराउन ओली शनिबार...