वीरगन्जका निवर्तमान मेयर सरावगीले दिए एमालेबाट उम्मेद्बारी

वीरगञ्ज- वीरगन्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट महानगरका निवर्तमान मेयर विजय सरावगीले उम्मेद्बारी दर्ता गराएका छन्। उपमेयरमा लोकतान्त्रिक समाजवादी पार्टीबाट पुरुषोत्तम झाले उम्मेद्बारी दिएका छन्। एमाले र लोसपाले महानगरको चुनावमा गठबन्धन गरेका छन्। गठबन्धनको तर्फबाट मेयरमा निवर्तमान मेयर सरावगी र उपमेयरमा लोसपा पर्साका अध्यक्ष झाले उम्मेद्बारी दर्ता गराएका छन्। उम्मेद्बारी दर्ता गराउँदै सरावगीले अहिले पनि वीरगन्जको […]

सम्बन्धित सामग्री

वीरगन्जका मेयर सिंहविरुद्ध पर्सा प्रहरीमा जाहेरी

वीरगन्जका मेयर राजेशमान सिंहसहित तीन जनाविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले फौजदारी अभियोगमा जाहेरी दर्ता गरेको छ।...

‘स्थानीय तह बलियो बनाउन मेयर सम्मेलन सहयोगी’

काठमाडौं :  प्रथम महानगर मेयर सम्मेलन सातबुँदे पोखरा घोषणा पत्र जारी गर्दै शनिवार सम्पन्न भयो। सो सम्मेलनमा  ६ वटा महानगरपालिकाका मेयर उपमेयर तथा प्रमुख प्रशासकिय अधिकृतको उपस्थिति थियो। कार्यक्रममा पोखराका मेयर धनराज आचार्य,उपमेयर मञ्जुदेवी गुरुङ, काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, ललितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर अञ्जली शाक्य, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्र सेन अधिकारी, विराटनगरका मेयर नागेश कोइराला र वीरगन्जका मेयर राजेश मान सिंह र उपमेयर

वीरगन्जका मेयरले सम्हाले कार्यभार, सय दिनमा परिणाम देखाउने प्रतिवद्धता

वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले कार्यभार सम्हालेका छन् । वीरगन्जको पुरानो वसपार्कमा आयोजित पद तथा गोपनीयताको सपथ ग्रहणपछि सिंहले कार्यभार सम्हालेका हुन् ।  मेयर सिंहले सपथ ग्रहण गरेको २४ घन्टाभित्र...

वीरगन्जका मेयर राजेशमान सिंह : जसको भाग्य गठबन्धनले चम्कायो

वीरगन्ज । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गर्नु भएका वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंह गत फागुन अन्तिम साता एमालेमा प्रवेश गर्नुभयो । लोसपामा रहनु भएका सिंह वीरगन्जको मेयरका लागि निकै आकांक्षी रहनु भएको थियो । लोसपाबाट चुनाव जित्ने संभावना कम देखेपछि उहाँ एमालमो प्रवेश गर्नु भएको थियो तर उहाँको एमालेको यात्रा औपचारिक […]

वीरगन्जका मेयर सरावगीले राजीनामा दिए

काठमाडौँ। वीरगन्जका मेयर विजय सरावगीले पदबाट राजीनामा दिएका छन्। वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्नको लागि उनले वीरगन्जको मेयरबाट राजीनामा दिएका हुन्। वीरगन्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।

वीरगञ्जका मेयर सरावगीको दाबी—पार्टीले दुर्व्यवहार गरेपछि एमाले रोजेँ

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले जसपामा आफुमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । सोमवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफुले जसपालाई महानगरमा जिताए पनि पार्टीभित्र दुर्व्यवहार...

वीरगन्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका हुन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्दै मेयर सरावगीले आफूले हालको जनता समाजवादी पार्टी त्याग गर्नुपर्ने कारण उल्लेख गरेका […]

वीरगञ्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मेयर सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। जसपा नेताहरुलाई एमाले प्रवेश गराउन ओली शनिबार...

वीरगन्जका मेयर सरावगीले किन दिए राजीनामा ? :: Pahilopost.com

वीरगंजकाः प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्जका मेयर विजय सरावगी पार्टी बदल्ने सोचमा छन् । त्यसै कारण उनी  सङ्घीय समाजवादी फोरम नेपाल पार्टीका केन्द्रीय अध्यक्ष,उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिएका छन्। अध्यक्ष यादव बाहिर रहेकोले सामाजिक सञ्जाल ह्वाट्स एपबाट राजीनामा लेखेर पठाएका छन् ।पार्टीका नेताहरूबाट

चुनावै पिच्छे दल फेर्दै आएका पूर्व मेयर श्रीवास्तव अब फोरम नेपालमा

पञ्चायतकाल पछि मुलुकमा भएका हरेक चुनावमा दल फेर्दै आएका वीरगन्जका पूर्व मेयर विमल श्रीवास्तवले आसन्न प्रदेश प्रतिनिधी र प्रदेशसभा