२० फागुन, पोखरा । पोखरा वास्तविक स्वरुप फेरेर चर्को आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने ६८१ वटा मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ ५ गतेदेखि स्वरुप फेर्ने र ध्वनी प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रण गर्न सुरु गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकार प्रहरी निरीक्षक सूर्य […]