बिनादर्ताका मोटरसाइकल सडकमा

काठमाडौं, पुस १४ । नेपालमा बनेका विद्युतीय मोटरसाइकल दर्ता गर्ने कानुन नहुँदा त्यस्ता मोटरसाइकल बिनादर्ता सडकमा गुडिरहेका छन्। विद्युतीय मोटरसाइकल ‘यात्री–पी १’ बिनानम्बर प्लेट सडकमा गुडेको देख्न पाइन्छ। सुन्दर यातायात प्रालिले निर्माण गरेको १५० वटा विद्युतीय मोटरसाइकल पनि दर्ता छैनन्। यातायात व्यवस्था विभागका अनुसार सवारी दर्ता हुन यातायात तथा सवारी ऐन र बागमती प्रदेश यातायात […]

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, २ जना घाइते

मध्यविन्दु (नवलपरासी) मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन्। मध्यविन्दु- ११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल […]

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

तेह्रथुम, आठराई गाउँपालिका-६ चुहानडाडास्थित सडकमा बा.६८ प ५८३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ ह्वाकु बस्ने २२ वर्षीय नबिन थिङलावुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि फिदिम अस्पताल पाँचथरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई फिदिम अस्पताल …

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

१० मंसिर, तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो । दुर्घटनामा परी सख्त […]

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

सर्लाहीको हरिपुर्वा नगरपालिका ९ खिलाटोलको भित्री सडकमा श्रीनगरबाट खिलाटोल तर्फ जाँदै गरेको प्रदेश २ –०२– ००३ प ३४९४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।...

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको धनगढी उप महानगरपालिका–३…

नौ किमि सडकमा मोटरसाइकल चढेको भाडा एक हजार !

सिमकोट – राष्ट्रिय सडक सञ्चाल जोडिएको दक्षिणी हुम्लामा नौ किमि सडकमा मोटरसाइकल चढेको एक हजार रुपैयाँ भाडा लिने गरेको पाइएको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्रबाट चंखेली गाउँपालिकाको सलीसल्लासम्म यात्रुुले मोटरसाइकल चढ्दा उक्त भाडादर तिर्नुपरेको हो। सर्केगार्डबाट सलीसल्ला मोटरसाइकलमा यात्रा गरेका पवन बुुढाले मोटरसाइकलवालाले मनलाग्दो भाडा लिने गरेको बताए। जबकि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकबाट निर्णय गरी […]

सडकमा रहेको गाईलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बिहीबार बेलुकी सडकमा रहेको गाईलाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६ प ८०२८ नम्बरको मोटरसाइकल सडकमा रहेको गाईलाई ठक्कर दिएर पल्टिँदा मोटरसाइकलको पछाडी सवार सोही उपमहानगरपालिका–१ बस्ने अन्दाजी ५५ वर्षीय निर्मल […]

भासिएको सडकमा कार र मोटरसाइकल खस्यो, घटनास्थलमा सेनाको टोली जाँदै

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।”

राैतहटमा दुईवटा मोटरसाइकल जुध्दा २२ वर्षीष युवकको मृत्यु

देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे  ।

भक्तपुरको सडकमा तीव्रगतिमा हुइँकिएको मोटरसाइकल दुर्घटनामा, एकको मृत्यु

अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको  कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार तीव्र गतिमा आएको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्जमहानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस