मोटरहेड मोटरसाइकल सार्वजनिक

चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ। मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो। आज सार्वजनिक भएको मोटरसाइकल टेक्कन...

सम्बन्धित सामग्री

कम मूल्यको एड्भेन्चर मोटरसाइकलमा १ लाख नगद छुट

काठमाडौं । मोटरहेड मोटरसाइकलले फेस्टीभ अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकले १ लाख रुपैयाँ नगद छुटसहित मोटरहेडका मोटरसाइकल किन्न सक्नेछन् । मोटरहेड ब्राण्डका मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«डले दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्नो ‘महा चाड महा वचत’ नामक अफर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको यो […]

३ लाख १० हजारमै १५० सीसी डर्ट मोटरसाइकल

काठमाडौं । मोटरहेड एमएच १५० को अपग्रेडेड भर्सन नेपालमा विक्री सुरु भएको छ । कम्पनीले एमएच १५० को इन्जिन र अन्य प्राविधिक कुराहरु समेत अपग्रेड गरेर एमएच १५० आर सार्वजनिक गरेको हो । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एसएलआर ट्रेड एण्ड टेक्नोले एमएच १५० आरको मूल्य ३ लाख १० हजार तोकेर एमएच १५० […]

मोटरहेडको ‘४ को चमत्कार’ योजना, १ लाखसम्म नगद छुटमा मोटरसाइकल

काठमाडौं । मोटरहेड मोटरसाइकलले आधिकारिक विक्रेता कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेडले फेस्टिभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नजिकिदै गरेको चाडपर्व लक्षित गरेर ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ योजना ल्याएको हो । कम्पनीले ल्याएको योजनामा ग्राहकले मोटरसाइकलको खरिदमा नगद छुटका साथै विभिन्न बम्पर उपहार जित्न सक्नेछन् । यो याजना अन्तर्गत ग्राहकले हरेक मोटरहेड […]

मोटरहेड मोटरसाइकलको नयाँ वर्ष अफर, २ लाखसम्म जित्न सकिने

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्रयाच एण्ड क्याच त क्यास’ नामक अफर सन्चालनमा ल्याएको हो । यो अफरमा मोटरसाइकल खरिद गर्दा ग्राहकले स्क्रयाच गरेर ७ हजार रुपैयाँ देखी १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । […]

मोटरहेड टेक्कन आर २५० मा आकर्षण बढ्दो, छिट्टै मूल्य बढ्ने

काठमाडौं । नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । असोज पहिलो हप्ता नेपाली बजारमा औपचारिक सार्वजनिक भएको यो मोटरसाइकल हाल सम्म ४५ युनिट बिक्री भइसकेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ । केही समयका लागि मात्र ४ लाख ५ हजार रुपैयाँ मूल्यमा […]

चिनियाँ ब्रान्डको मोटरहेड मोटरसाइकल सार्वजनिक

काठमाडौँ - चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ । मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो ।  आज सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइने छ भने यसमा &nbs…

मोटरहेडको टेकन आर २५० सार्वजनिक, कति छ मूल्य ?

मोटरहेडको नयाँ टेकन आर २५० मोटरसाइकल सार्वजनिक भएको छ । एसजी समूहको एसएलआर टेक्नो एण्ड ट्रेडले ‘दि अल न्यू मोटरहेड टेकन आर २५०’ सार्वजनिक गरेको हो ।कम्पनीले नेपालमा ५ वर्षदेखि मोटरहेड ब्राण्डका मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको छ । मोटरहेड अफरोड र डर्ट सेगमेन्टको परिचित २ पांग्रे हो ।२२३ सीसीको इन्जिन रहेको बाइक २ हजार ७० एमएम लम्बाइ, चौडाई ९०० र उचाइ ११० एमएम रहेको कम्पनीले जनाएको छ । यसमा टेकनमा सिंगल सिलिन्डर, ४ स्ट्रोक रहेको छ । फ्युल ट्यान्क १४ लिटर रहेको छ । फिउल कन्सजम्सन प्रति १०० किलोमिटरमा २.२ लिटर रहेको कम्पनीको दाबी छ। टेकनको अधिकतम पावर ८ हजार आरपीएममा १२.५ किलोवाट छ । यसको अधिकतम स्पिड १२० किलोमिटर प्रति घण्टा छ । बाइकमा म्यानुअल क्लचसहित ६ वटा गियर छन् । हाइड्रोलिक डिस ब्रेक रहेको छ । एसएलआर टेक्नो एण्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले सिमित अवधीका लागि बाइकको मूल्य ४ लाख ५ हजार तोकिएको बताएका छन् । उनले केही समय पछि यसको मूल्य संकेत गरेका छन् । मोटरहेडले नेपालमा ७ वटा मोडलका बाइक बिक्री गर्दै आएको छ । एमएच १५० आर, एमएच २००, टेकन २५०, एक्स टर्क, स्क्रयाम्बल २५० रहेको छ ।