लमजुङमा मोटरसाइकल वर्कशपमा आगलागी

लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका ९ सिउडिबार धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कशपमा सोमबार बिहान अन्दाजी पौने ५ बजे  आगलागी  भएको हो ।आगलागी हुँदा ७ वटा पुरानो कवाडी  मोटरसाइकल, सर्भिसिङका लागि राखिएको एउटा मोटरसाइकल र २ वटा स्कुटर पूर्णरुपमा जलेको  जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए  ।  सीसी‍टीभी फुटेजमा देखिएको दृश्यलाई हेर्दा विद्युतको पोलमा तार सर्ट भएर  आगलागी भएको द

सम्बन्धित सामग्री

लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी,पाँच लाख बराबरको क्षति

लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी  भएको छ। जिल्लाको सुन्दरबजार नगरपालिका ९ सिउडिबार धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कसपमा सोमबार बिहान अन्दाजी पौने ५ बजेको समयमा  आगलागी  भएको हो । आगलागी हुँदा ७ वटा...