आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतना आवश्यक : सिडिओ गौतम

बखतियार अलि, सर्लाही २ असोज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय सर्लाहीलेले आत्महत्या सम्बन्धी सचेतना फैलाउन कार्यक्रमको आयोजना गरेको थियो । बिश्व आत्माहत्या रोकथाम दिवस आइतवार आशा जगाऔं, जीवन बचाऔं भन्ने मुल नारासहित हिजो जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा प्रभातफेरी नगरपरिक्रमा गरेको थियो । जिविस चोकबाट शुरु भएको प्रभातफेरी तुलब्यानर सहित नगर […]

सम्बन्धित सामग्री

शान्तिसुरक्षा, समसामयिक सेवा तथा वितरण चुस्त बनाउन गृहमन्त्रीकाे निर्देशन

बर्दिबास। संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिएका छन् । शनिबार विभिन्न भेटघाट तथा कार्यक्रमका लागि गएका गृहमन्त्री श्रेष्ठले मिटरब्याज ९अनुचित लेनदेन०पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिए । मिटरब्याज ९अनुचित लेनदेन०सम्बन्धि […]

हुम्लामा नमुना मतदान सम्पन्न, मतदाता शिक्षा आवश्यक देखिएको सुझाव

हुम्लामा स्थानीय तह निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ। मतदान गर्न तीन दिन मात्रै बाँकी रहँदा हुम्लामा सिडिओ, न्यायाधीशदेखी सञ्चारकर्मीसम्मले नुमना मतदान गरेका हुन्। सदरमुकाम सिमकोटमा भएको मतदानमा प्रमुख जिल्ला अधिकारी...

एमाले महाधिवेशनको सुरक्षा : के भन्छन् चितवनका सिडिओ र एसपी ? (भिडियोसहित)

शम्भु दंगाल/गणेश दुलाल (चितवन)चितवनको स्थानीय प्रशासनले एमालेको १० औं महाधिवेशन लक्षित सुरक्षा तयारी थालेको छ । बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा अन्य सुरक्षा निकायका पदाधिकारीबीच महाधिवेशन लक्षित सुरक्षा रणनीति तय गर्ने बारेमा छलफल भएको छ ।मंसिर १० देखि १२ गतेसम्म चितवनको नारायणी नदी किनार र सौराहामा हुने एमाले महाधिवेशनमा व्यापक मात्रामा मानिसहरुको उपस्थिति हुने भएपछि सोहीअनुसार आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने तथा सवारी व्यवस्थापन गर्नेबारे छलफल भएको हो ।  चितवनका

बिर्तामोड खोप प्रकरण : होटलमा खोप नलुकाएको छानबिन समितिको ठहर

झापा : बिर्तामोडस्थित होटलमा कोरोनाविरुद्धको खोप लुकाएको आरोप पुष्टि नभएको छानबिन समितिले ठहर गरेको छ।छानबिन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी त्रिलोचन रिमालले आरोप पुष्टी नभएको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्रवणकुमार तिमिल्सिनालाई सोमबार बुझाएका छन्। छानबिन समितिले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएकाले खोप बुझ्ने र बुझाउने सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने रायसहित प्रतिवेदन सार्वजनिक गरेको छ।

दुई हजार जरिवाना तिरेर छुटे गणेश लामा

गोरखा :  निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन्। कास्की प्रहरीले आवश्यक सोधपुछपछि उनलाई कारबाहीका लागि शुक्रबार करिब साढे १२ बजे जिल्ला प्रशासन कार्यालय पठाएको थियो। आवश्यक सोधपुछपछि दुई हजार जरिवाना तिराएर लामालाई छाडेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।सहायक सिडिओ कृष्णचन्द्र पौडेले भने, ‘उहाँसहित तीन जनालाई दुई÷दुई हजार जरिवाना शुल्क तिर्न लगाएर छाडेका हौँ।’