बर्दिबास। संघीय सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवम् समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिएका छन् । शनिबार विभिन्न भेटघाट तथा कार्यक्रमका लागि गएका गृहमन्त्री श्रेष्ठले मिटरब्याज ९अनुचित लेनदेन०पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिए । मिटरब्याज ९अनुचित लेनदेन०सम्बन्धि […]