हुम्लामा नमुना मतदान सम्पन्न, मतदाता शिक्षा आवश्यक देखिएको सुझाव
हुम्लामा स्थानीय तह निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ। मतदान गर्न तीन दिन मात्रै बाँकी रहँदा हुम्लामा सिडिओ, न्यायाधीशदेखी सञ्चारकर्मीसम्मले नुमना मतदान गरेका हुन्।
सदरमुकाम सिमकोटमा भएको मतदानमा प्रमुख जिल्ला अधिकारी...
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी इलामका विभिन्न पालिकाका केन्द्रमा नमुना मतदान सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय इलामले मतदाता शिक्षा दिने र मत बदरको अवस्था बुझ्न नमुना मतदान सम्पन्न गरेको हो।
अनिल खत्री ⁄गुल्मी मतदाता शिक्षा प्रभावकारी बनाउन र बदर मत कम गर्न भन्दै जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाको विकट गाउँ अर्खाबाङ्मा नमुना मतदान सम्पन्न भएको छ। जिल्लाको विकट र मतदान केन्द्रको लागि उच्च जोखिममा रहेको मालिका गाउँपालिकाको अर्खबाङ् मतदान केन्द्रमा पुगेर नमुना मतदान गरिएको हो। नमुना मतदानमा १ सय २ जना मतदाताहरू सहभागी भएका थिए। …