स्थानिय तह निर्वाचन हुनु भन्दा पाँच दिन अघि नेकपा एमाले महासचिव शंकर पोखरेलले काठमाडौंमा एउटा कार्यक्रम आयोजना गरे । कार्यक्रम थियो महासचिव शंकर पोखरेलको सम्पादकसंग अन्तरक्रिया । महासचिव पोखरेल निर्धारित समयमै आइपुगे कार्यक्रम समयमै सुरु भयो । स्थानिय तह निर्वाचनमा केन्द्रित भएर उनले कुरा गर्दै भने ‘नेपालमा अब दुइटा मात्रै पार्टी हुने छ । एउटा […]
The post काठमाडाैंमा बालेन साह भन्दा कांग्रेस एमाले कमजाेर हुनुकाे कारण ? appeared first on राजधानी राष्ट्रिय दैनिक.