अनधिकृत रुपमा बनाएका संरचना हटाउन ‘वार्निङ’ दिँदै शंखमुल पुगे मेयर बालेन साह

काठमाडौं : अनधिकृत रुपमा बनाएका संरचना भत्काउन ‘वार्निङ’ दिँदै काठमाडौंका मेयर बालेन साह शंखमुल पुगेका छन्। आज बिहान उनले नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन्। पार्किङ क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यक्तिलाई तत्काल सामान हटाएर पार्किङकै रुपमा कायम राख्ने निर्देशन दिएका हुन्। सम्बन्धित…

सम्बन्धित सामग्री

प्रश्न उठाउँदा आक्रोशित बन्दै मेयर बालेन

काठमाडौं । महानगरपालिकाका कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असंयमित हुन थालेका छन् ।महानगरपालिकाभित्र व्यवस्थापनविनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गर्न थालेका छन् ।

मेयर बालेन साह : जस्तो चर्चा उस्तै आलोचना

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरको कार्यभार सम्हालेको ८ महिना भयो। निकै छोटो समयमा चर्चामा आएका उनले यति वेला भने चर्चा पाएकै गतिमा आलोचना खेपिरहेका छन्। त्यसो त आलोचना मात्र होइन पछिल्लो समय मेयर साहले गर्ने हरेक निर्णयको चर्चा र आलोचना दुवै सराबरी हुने गरेको छ। उनका हरेक निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ता दुई ध्रुव (पक्ष) मा बाँडिएर एकअर्कामाथि खनिने गरेका छन्। निर्वाचन अगाडि र पछाडि केही समय चर्चामा रहेका उनको अहिले भने आलोचना गर्न

फुटबल मैदानमा उत्रिए मेयर बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सोमबार बिहान दशरथ रंगशालामा खेलाडीको रुपमा मैदानमा उत्रिनु भएको छ । २८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको फुटबल प्रतियोगितामा मेयर बालेन मैदानमा उत्रिनु भएको हो । ‘२८ औं महानगर दिवस-२०७९ मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत–११ ले […]

फुटपाथ व्यवसायी भन्छन्–मेयर बालेन साह ठिक छैनन्

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग राखि सम्बधित निकायहरुको ध्यानाकर्षण गराएको हो । महासंघले श्रम ऐनको धारा १०२ मा उल्लेखित सिण्डकेट प्रणाली खारेज गरी सर्वपक्षीय श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्न, श्रमिक, मजदुर विरोधी ठेकेदार, ज्यालादारी र करार प्रथाको अन्त्य गर्न लगायतका २२ वटा म

बालेन डोजर लिएर हिँडे राहदानी विभाग

काठमाडौँ । काठमाडौँ महागरपालिकाका मेयर बालेन साह(बालेन्द्र) शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा […]

भृकुटीमण्डमा भएको आगलागीस्थलमा पुगे मेयर बालेन साह (तस्वीरहरुसहित)

काठमाडौंको भृकुटीमण्डपमा बुधबार आगलागी भएको छ । आगलागी नियन्त्रण लिन भएका काम कारबाहीबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह घटनास्थलमा पुग्नुभएको छ । यतिबेला आगलागी नियन्त्रणमा आएको छ । ह्वील चेयरको गोदाममा आगलागी काठमाडौं र ललितपुरका दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको अथक प्रयासमा नियन्त्रणमा लिएका हुन् ।

भृकुटीमण्डपको आगलागीस्थलमा पुगे बालेन साह

२९ असार, काठमाडौं । काठमाडौं  महानगरपालिकाका मेयर बालेन साह भृकुटीमण्डपको आगलागीस्थलमा पुगेका छन् । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाम भएको आगलागी नियन्त्रणको काम भइरहेको छ । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास […]

सिसडोल पुगे बालेन र सुनिता

काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।

सिसडोल पुगे बालेन र सुनिता

काठमाडौंको फोहोर व्यवस्थापनसँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि उनीहरु सिसडोल पुगेका हुन्।

LIVE : काठमाडौं महानगरको नगर कार्यपालिका बैठक सुरु

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठक सुरु भएको छ । मेयर बालेन साह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले सपथ लिएपछि पहिलो बैठक बसेको हो । बैठकको प्रत्यक्ष प्रशासन गरिएको छ । पदभार ग्रहणसँगै मेयर साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।