फुटबल मैदानमा उत्रिए मेयर बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सोमबार बिहान दशरथ रंगशालामा खेलाडीको रुपमा मैदानमा उत्रिनु भएको छ । २८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको फुटबल प्रतियोगितामा मेयर बालेन मैदानमा उत्रिनु भएको हो । ‘२८ औं महानगर दिवस-२०७९ मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत–११ ले […]