काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह (बालेन्द्र) ले बागमती प्रदेशले आयोजना गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण कार्यक्रममा महानगरपालिकालाई निशाना बनाएको भन्दै असन्तुष्टि जनाएका छन्। बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरूका लागि सञ्चालन गरेको स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा सोमबार सहभागी भएपछि उनले असन्तुष्टि पोखेका हुन्। उनले सामाजिक सञ्जालमा&n