बालेन साह पुगे सिसडोल र बञ्चरेडाँडा

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले औपचारिक विजयी घोषणा भए लगत्तै सक्रियता देखाएका छन् । बालेन औपचारिक विजयी घोषणा भएकै दिन शुक्रबार नै सिसडोल र बञ्चरेडाँडाको अवलोकनमा पुग्नुभएको छ । शुक्रबार मेयर बालेनले सिसडोल र बञ्चरेडाँडा क्षेत्रको अवलोकन गर्नुभएको हो । उहाँले फोहोरको समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने बताउँदै […]