काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी र निजी अस्पतालले अस्पतालमा रहेको शैय्याको संख्या लुकाए कारवाही हुने बताएका छन्।
देशवासीको नाममा सम्बोधन गर्दै ओलीले सरकारी तथा निजीले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु…