काठमाडौँ । कोभिड-१९ विरुद्ध २४ लाख मात्रा खोप हराएको भनिएको घटना छानबिन गर्न बनेको समितिले खोप नहराएको निष्कर्ष निकालेको छ । स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. गुणराज लोहनी संयोजकत्वमा रहेको समितिले उक्त निष्कर्षसहितको प्रतिवेदन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई बुझाएको छ । छानबिन समितिले धेरै स्थानबाट खोप लगाएकाको विवरण अद्यावधिक गर्न बाँकी रहेकाले तथ्याङ्क फरक […]