ओलीलाई प्रचण्डको जवाफ- चितवन छाडेर जान्छ भन्ने आत्मरतिमा नरमाउनुस्

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको महाधिवेशन चितवनमा भएपछि “प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिनुभएको छ । माओवादी केन्द्र भरतपुर महानगर समितिले शुक्रबार आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया …

सम्बन्धित सामग्री

प्रदेश प्रमुखको पँजनी : ओलीलाई खुशी पार्दा जसपा रिसायो

काठमाडौं – गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको साथ छाडेर एमालेसँग नयाँ गठबन्धन बनाए । दाहालले विश्वासको मत लिनसम्म भ्याएका थिएनन्, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमककी सुमित्रा सुवेदी भण्डारीलाई राजनीतिक नियुक्ति दिलाउन हतार भयो । आफ्नो गृहनगरकी पार्टी कार्यकर्ता सुमित्रालाई ओलीले ‘बम्पर उपहार’ स्वरुप ०७८ सालमै डेनमार्कको राजदूतमा सिफारिस गरेका […]

ओलीलाई छाडेर प्रचण्ड र देउवासँग किन नजिकिँदै छन् लामिछाने ?

१८ फागुन दिउँसो राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङ भोट माग्न आफ्नो पार्टी कार्यालय आउँदा लामिछानेले उनलाई प्रस्ट जवाफ दिएनन् ।

बालुवाटार बैठक छाडेर ओली निवास पुगे प्रचण्ड

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । उनी सिधै ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।  राष्ट्रपति […]

बालुवाटार बैठक छाडेर बालकोट लागे प्रचण्ड

१० पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, […]

ओलीलाई मन्त्री चौधरीको सुझाव : विदेशको पानी छाडेर मेलम्चीको पिउनुस्

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मेलम्चीको पार्टी एकपटक पिउन आग्रह गरेका छन्। मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा बोल्दै उनले भने, ‘केही महिनाअघि मात्र वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिनुहुने पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीज्यू जस्तो जिम्मेवार व्यक्तिले शुक्रबार मात्र फेरि मेलम्चीको पानी कुनै हालतमा काठमाडौंमा नआउने र आएपनि मेलम्चीको टनेलबाट ब

संविधान जोगाउन शल्यक्रिया

राजाले बरु सहजै गद्दी छाडेर हिँडे तर ओलीलाई आफू अल्पमतमा परिसकेपछि पनि कुर्सी छाड्न गाह्रो भयो। त्यो स्थितिमा उनी र राष्ट्रपति भण्डारी मिलेर मुलुकलाई जालसाझीयुक्त राजनीतितर्फ लगेका हुन्।...

गल्ती स्वीकार गरे ओलीलाई स्वागत गर्न तयार छौं : नेपाल

काठमाडौं। एमालेबाट निष्काशित माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी गठबन्धनमा सहभागी भएको स्पष्टिकरण दिएका छन्। वरिष्ठ पत्रकार तथा सम्पादकहरुसँगको छलफलमा उनले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भएमा प्रधानमन्त्री ओलीलाई पनि स्वागत गर्न तयार रहेको जिकिर गरे। परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेकाहरुलाई छाडेर अरुसँग हातेमालो गरेर अघि बढ्ने कुरा मान्य नहुने उनले स्पष्ट पारे।

ओलीलाई थापाको चुनौती : सुवास नेम्वाङलाई लिएर आउनुस् खुलामञ्चमा संविधान पढौं

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले शर्मा ओलीले  खुलामञ्चमा सँगै संविधान पढ्न आउन प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । शुक्रबार धनगढीमा आयोजना गरेको सभामा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए । शनिबार थापाले भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’प्रतिनिधिसभ