काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मेलम्चीको पार्टी एकपटक पिउन आग्रह गरेका छन्। मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा बोल्दै उनले भने, ‘केही महिनाअघि मात्र वर्तमान सरकारले कुनै हालतमा मेलम्चीको पानी ल्याउन सक्दैन भनेर सार्वजनिक अभिव्यक्ति दिनुहुने पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीज्यू जस्तो जिम्मेवार व्यक्तिले शुक्रबार मात्र फेरि मेलम्चीको पानी कुनै हालतमा काठमाडौंमा नआउने र आएपनि मेलम्चीको टनेलबाट ब