मिटरब्याजी रामदेश साहकी छोरी काठमाडौंबाट पक्राउ

सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

मिटरब्याजी आरोपित दिदीभाइ थुनामा

धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ । मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थ

सप्तरीका मिटरब्याजी रामदेव साहकी छोरी काठमाडौंबाट पक्राउ

काठमाडौं, ३० जेठ । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र अपराधिक विश्वासघात मुद्दाको आरोपमा अनुराधालाई काठमाडौंको बुद्धनगरबाट प्रहरीले गत जेठ २८ गते पक्राउ गरेको हो । ४५ वर्षीया साहलाई काठमाडौंबाट पक्राउ गरी प्रहरीले सप्तरी पठाइसकेको प्रहरीले जनाएको छ । उनले बुवा रामदेवसँग साँठगाँठ गरेर विभिन्न व्यक्तिहरुको […]

खुँखार मिटरब्याजी रामदेव अझै फरार, छोरी काठमाडौंबाट पक्राउ

सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट पक्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी पठाएको छ ।अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको हो । ठगी तथा...