मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीले गृहमन्त्रीलाई दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका हुन् । सांसदले मधेसमा मिटरब्याजमा ऋण दिएर विपन्न परिवारको उठीबास लगाउने साहुकारमाथि कारबाहीको माग गरेका थिए । बिहीबारको संसद बैठकको शून्य […]

सम्बन्धित सामग्री

सिरहामा मिटरब्याजी महिला पक्राउ

सिरहा : सिरहामा चर्को मिटरब्याजको धन्दा चलाउने एकजना मिटरब्याजी पक्राउ परेकी छन्। मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन्। उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए। उनीमाथि थप अनुसन्धान भइरहेको छ।साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौं उजुरी छ। मिर्चैया क्षेत्रमा उनी लामो समयदे

सिरहामा पहिलोपटक मिटरब्याजी यादव ठगी आराेपमा पक्राउ

सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका-३ खजनपुर घर भएका मिटरब्याजी ४५ वर्षीय रामबाबु यादवलाई प्रहरीले ठगी गरेको जाहेरीको आधारमा पक्राउ गरी मुद्दा चलाएको छ।  जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नाम नखुलाइएकी पीडित...

महोत्तरीका मिटरब्याजी साह पक्राउ

काठमाडौं । महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ । गाउँलेहरूलाई चर्को ब्याजदरमा ऋण दिएर शोषण गरेको तथा ठगी जालसाजीको आरोपमा उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरस्थित उनको घरबाटै पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । उनले भंगहा नगरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म मिटर ब्याजमा ऋण दिने […]

जनकपुरधामबाट एकजना मिटरब्याजी पक्राउ

जनकपुरधाम – जनकपुरधामबाट एक जना मिटरब्याजी पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ५ का ४१ वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिहरूलाई रकमको तेब्बर, चौबर, पाँच गुणा बढी कपाली तमसुक बनाइ सोवापत जग्गा जमिन पनि पास गराइ ऋण दिने गरेका थिए। यादवले साँवा ब्याजलगायतको […]

नवलपरासीका दुई जना मिटरब्याजी साहु पक्राउ

नवलपरासी । दृष्टिबन्धकबाट स्थानीयलाई ऋण दिएका नवलपरासीका दुई जना मिटरब्याजी साहुलाई प्रहरीले पक्राउ गरेको छ । आफूले लिएको ऋणको मिटरब्याज सरह ब्याज लिएर उठिबास बनाएको भन्दै नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकाका ४० बढी ऋणीले ८ दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका हुन् । मिटरब्याजी विरुद्ध काठमाण्डौंमा आन्दोलन हुन थालेपछि गृहमन्त्रालयले जिल्लामा निगरानी बढाउन प्रहरी प्रशासनलाई निर्देशन […]

खुँखार मिटरब्याजी रामदेव अझै फरार, छोरी काठमाडौंबाट पक्राउ

सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट पक्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी पठाएको छ ।अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको हो । ठगी तथा...

मिटरब्याजी तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ । उहाँले आज शुक्रवार गृहमन्त्री बालकृष्ण खाणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो ।

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्राउ गर्न निर्देशन

उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।...

मिटरब्याजी एजाज पाँच लाख धरौटीमा छुटे

आपराधिक लाभ लिएको कसुरमा पक्राउ परेका विराटनगरका मिटरब्याजी एजाज शेख अहमद अदालतबाट धरौटीमा छुटेका छन्।