स्थानीय सरकारको भ्यू टावर मोह : सिन्धुलीको कमलामाईले बनायो 'रुख टावर'
नगरपालिकाको पर्यटन पुर्वधार कार्यक्रम अनुसार ३० लाख रुपैयाँमा फलामको भ्यूटावर सहित प्रतिक्षालय, पोलिथिन खानेपानी ट्याङकी र १३ ओटा सिटिङ कुर्सी निर्माण गरिएको नगरपालिकाले जनाएको छ।...
झापा – दमक–३ ढुकुरपानीका ६३ वर्षीय पुजन दाहाललाई तीन वर्षअघि आफ्नो घरै अगाडि दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बन्ला भनेर पत्यारै थिएन, तर अहिले उनको घरकै मुखमा आकाश छोला जस्तो भीमकाय भवन ठडिएको छ । ‘सुरुवाती समयमा भ्यू टावर बन्ने नबन्नेमा निकै दुबिधा थियो’ दाहालले भने, ‘जुन उद्देश्यका साथ अहिले भ्यू टावर बनेको छ, अब बनेको भ्यू […]
काठमाडौं, १२ बैशाख । भ्यू टावर नबनाउने बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठकै लाइनमा नेपाली कांग्रेस उभिएको छ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषणा पत्रमा जनताको करबाट उठेको राजस्वलाई भ्यू टावर र स्वागतद्वार अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं भन्ने प्रतिज्ञा गरेको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले भ्यू टावर, […]
काठमाडौँ : सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभा हल निर्माणमा बजेट नदिने भएको छ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यो वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणलाई निरन्तरता नदिने बताएकी हुन्। सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू टावर र सभा हल निर्माणका लागि बजेट व्यवस्था नगर्ने उनले बताइन्।‘राज्यको असिमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्’, उनले भनिन
संघीयतापछि तीन तहका सरकार बने । तीन तहका सरकारले विकास निर्माणको काम पनि आफ्नो आफ्नो तह अनुसार नै अगाडि बढाए । यसरी विकास निर्माणका काम अगाडि बढाउने क्रममा विभिन्न भ्यू टावर र स्वागतद्वार बनाउने गरेको कुरा मिडियामा विभिन्न तस्विरहरुसँगै राखेर देखाइएको पनि पाइयो । तस्विरहरु हेर्दा ती विकास निर्माणका कामहरु हुन कि होइनन भनेर हामीले हेर्नुपर्ने छ । तलतिर कति विकास भए भनेर नदेखेर हेर्नका लागि अग्लो ठाउँमा भ्यू टावर बनाइएको हो कि ? यो व्यंग्यात्मक जस्तो पनि देखियो । जनतालाई फुर्सद छैन, गाउँ गाउँमा डुल्ने फुर्सद छैन त्...
काठमाडौं, १७ चैत्र । बागमती प्रदेशमा अनावश्यक ठाउँमा भ्यू टावर नबनाउने संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले घोषणा गरेका छन् । बागमती प्रदेशको पर्यटन कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । अस्पताल र स्कुल जस्ता अत्यावश्यक पूर्वाधारको विकास हुन नसकेको ठाउँमा अनावश्यक भ्यू टावर बनाएर करोडौं पैसा स्वाहा पारिएको भन्दै उनले अब […]
प्रदेश सरकारले सो आर्थिक वर्षमा १४५ करोड २८ लाख रुपैयाँ भ्यू टावर निर्माणका लागि विनियोजन गरेको थियो। उक्त रकममा ५ बेडसहितका २० वटा आधारभूत अस्पतालहरु बन्न सक्थे।
दमक । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत झापाको दमकमा ‘भ्यू टावर’ निर्माणमा चासो देखाए । समथल उक्त क्षेत्रमा भ्यू टावरको उपयोगिता नरहने भन्दै सरोकारवालाले उक्त रकम विकास निर्माणमा प्रयोग गर्न सुझाएका थिए । तर भ्यू टावर नै निर्माण गर्ने हुटहुटी देखाइए पनि निर्माण सम्पन्न हुने समय सकिन लाग्दा समेत निर्माणको काम ५० प्रतिशत मात्र पूरा भएको छ ।भ्यू टावर निर्माणको काम २०७६ साउन महिनाबाट सुरू भएको थियो भने यही पुस मसान्तसम्ममा सम्पन्न गर्ने सम्झौता छ । संघी
तराईका जिल्लामा भ्यू टावर बनाउने होड चलेको छ । पर्यटकलाई आकर्षित गर्न भन्दै ३ वटै तहका सरकारले भ्यू टावरलाई महत्त्व दिएर बजेट विनियोजन गरेका छन् ।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ रमितेमा भ्यू टावर निर्माण भइरहेको छ ।
१ करोडभन्दा बढी लागतमा निर्माण गर्न लागिएको भ्यू टावरको ४ तला निर्माण गर्दा ५२ लाख रुपैयाँ खर्च भइसकेको छ ।
भ्यू टावर निर्माण गर्न वडा कार्यालयको २० लाख, प्रदेश १ सरकारको २० लाख, निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० लाख र तत्कालीन टाडी गाविसको २ लाख रुपैयाँ खर्च भइसकेको मिक्लाजुङ गाउँपा...