झापा – दमक–३ ढुकुरपानीका ६३ वर्षीय पुजन दाहाललाई तीन वर्षअघि आफ्नो घरै अगाडि दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बन्ला भनेर पत्यारै थिएन, तर अहिले उनको घरकै मुखमा आकाश छोला जस्तो भीमकाय भवन ठडिएको छ । ‘सुरुवाती समयमा भ्यू टावर बन्ने नबन्नेमा निकै दुबिधा थियो’ दाहालले भने, ‘जुन उद्देश्यका साथ अहिले भ्यू टावर बनेको छ, अब बनेको भ्यू […]